आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधिसभा सदस्यको निर्वाचनको मिति आउन अब ९० दिन बाँकी छ। निर्वाचनको दिन नजिकिँदै जाँदा निर्वाचन आयोगले आवश्यक तयारीलाई तीव्र पारेको छ। राजनीतिक दलहरूले...
भारुमा आउने उतारचढावले नेपालमा डलरको भाउ निर्धारण हुने गरेको छ। भारु बलियो हुँदा नेपाली रुपैयाँ पनि बलियो हुने र कमजोर हुँदा अवमूल्यन हुने गरेको छ। एक डलरबराबर ९० भारु पुगेको छ।
नयाँदिल्ली,एएफपी। भारतको सबैभन्दा ठूलो विमान कम्पनी इन्डिगो एयरले केही दिन यता देशभर एक हजार २०० भन्दा बढी उडानहरू रद्द गरेपछि भारतीय विमानस्थलहरू अस्तव्यस्त भएका छन्। ठूलो सङ्ख्यामा उडान...
त्रिवेणी: नारायणगढ–बुटवल सडक विस्तार आयोजनाको भौतिक प्रगति ७६ प्रतिशत पुगेको छ। आयोजनाको पूर्वी खण्डका सूचना अधिकारी शिव खनालका अनुसार चौथो पटक म्याद थप गरिएको समयसीमाभित्र नै काम सम्पन्न...
काठमाडौँ: राजधानीमा जारी दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) आजको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्स र चितवन राइनोज प्रतिस्पर्धा गरिरहेका छन्। त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय...
सञ्चार मन्त्रालयअन्तर्गत रहेको नेपालको हुलाकले कुनैवेला भारतीय लाहुरेहरूलाई लक्षित गर्दै रेमिट्यान्स सेवा पनि दिने गरेको थियो। विसं २०३१ सालमा अन्तर्राष्ट्रिय धनादेश कोष स्थापना गरेर...