काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले कक्षा–१२ को पूरकतर्फको मौका परीक्षाको नतिजा सार्वजनिक गरेको छ।
असोज ७ र ८ गते सञ्चालन भएको मौका परीक्षाको नतिजा बोर्डले आइतबार सार्वजनिक गरेको हो। पूरकतर्फको...
हेटौँडा: बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालयले प्रदेशभित्रका स्वास्थ्य संस्थामा भइरहेको औषधि तथा स्वास्थ्य सामग्री खरिदसम्बन्धी अनियमितता रोक्न कडा कदम चालेको छ। मन्त्रालयले अबदेखि...
काठमाडौँ: एसवाई प्यानल नेपाल लिमिटेडको आईपीओमा ६ गुणाभन्दा बढी आवेदन परेको छ। कम्पनीले कात्तिक १९ देखि २३ गतेसम्म सर्वसाधारणका लागि आईपीओ निष्काशन गरेको थियो।
सिडिएस एण्ड क्लियरिङ लिमिटेड...
जनकपुर: जनकपुरधामस्थित मधेश भवनभित्र रहेको मधेश प्रदेश प्रमुखको कार्यालय अगाडि तोडफोड भएको छ।
मधेश प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले एकलौटी ढंगले एमालेका सरोज कुमार यादवलाई मुख्यमन्त्रीमा...
काठमाडौँ: नेपाली बजारमा आइतबार सुनको मूल्य बढेको छ। आज सुन २ हजार ९ सयले बढेको हो।
नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार प्रतितोला २ लाख ३८ हजार ६ सय रुपैयाँमा कारोवार भएको सुन आज प्रतितोला...
ताप्लेजुङ। पूर्वी पहाडी भेगको प्रमुख नगदेबाली अलैँचीको मूल्यमा पछिल्लो समय वृद्धि भएको छ। ताप्लेजुङमा अलैँचीको मूल्य प्रतिमन (४० किलो) एक लाख रुपैयाँ नाघेको छ।
गुणस्तरीय अलैँची प्रतिमन एक...