पर्वत: गण्डकी प्रदेश सरकारअन्तर्गत पर्वतमा निर्माणाधीन दुई सडक आयोजना निर्माण सुरु भएको छ वर्ष हुँदा पनि सम्पन्न भएका छैनन्।
जिल्लाको जलजला गाउँपालिकामा पर्ने मिलनचोक-सल्यान-घाखेत-धारापानी...
काठमाडौँ: विजयादशमीको बिहान बिहीबार काठमाडौँ उपत्यकाका सडक सुनसान जस्तै छन्।
काठमाडौँबाट बाहिरका जिल्लामा दशैँ मनाउन जानेहरू गइसकेको र यहीँ रहनेहरू घरघरमा टीकाको तयारीमा रहेकाले सडकमा...
काठमाडौँ: बिहीबार विजया दशमी अर्थात् दुर्गापक्षको मुख्य दिन। नवदुर्गाको प्रसादका रूपमा आज मान्यजनको हातबाट शुभ साइतको प्रतीक रातो टीका एवं समृद्धिको प्रतीक जमरा लगाइँदै छ। दसैं घर वा पूजा...
काठमाडौँ: जल तथा मौसम विज्ञान विभागले यही असोज १७ गतेबाट मनसुनी गतिविधि थप सक्रिय हुने जानकारी गराएपछि सरकारले विशेष कृषि मौसम सल्लाह बुलेटिन जारी गरेको छ। जल तथा मौसम विज्ञान विभागसँगको सहकार्यमा...
काठमाडौँ: कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ८०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो...
काठमाडौँ: हाल देशभर मनसुनी र स्थानीय वायूको प्रभाव रहेको छ। बिहीबार सबै प्रदेशमा साधारणतया बदली रहने छ।
कोशी प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेशका पहाडी र तराई भू-भाग लगायत...