काठमाडौँ: हाल देशभर बङ्गालको खाडीबाट आएको जलवाष्प युक्त हावा (मनसुनी वायुको) प्रभाव रहँदा देशभर साधारणतया वर्षा हुनेछ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार कोशी र मधेश...
काठमाडौँ: सप्तकोशी नदीको बाढीले सतर्कता तह पार गरेको छ। नदीले सतर्कता तह पार गरेकाले आसपासका बासिन्दालाई सचेत रहन जल तथा मौसम विज्ञान विभागले सुझाव दिएको छ।
अहिले भारी वर्षा रहेको र उक्त वर्षा...
काठमाडौँ: लगातारको वर्षापछि आएको बाढीले गएराति मेची करिडोरमा रहेका तीन पुल बगाएको छ।
केचना–कञ्चनजंघा सडकखण्डमा रहेको माईखोलाको बेलासे पुल, पुवा खोलाको बेलिपुल र जोगमाई बेलिपुल बाढीले बगाएको...
दमौली: पृथ्वीराजमार्गअन्तर्गत तनहुँको आँबुखैरेनी गाउँपालिका–४ साँखरमा सडक भासिएको छ। शनिबार बिहानैदेखि परेको वर्षाका कारण उक्त ठाउँको सडक भासिएपछि आँबुखैरेनी–मुग्लिन सडक एकतर्फी सञ्चालन...
काठमाडौँ: वायुसेवा कम्पनीहरूले काठमाडौँ उपत्यकामा बाढी पहिरोले अप्ठ्यारोमा परेकाहरूको नि:शुल्क उद्धार गर्ने भएका छन्। वायुसेवा संचालक संघ, नेपालले नेपाल नागरिक उड्डयन प्राधिकरणलाई पत्र...
चितवन: चितवनको नारायणघाट–मुग्लिन सडकखण्डमा शनिबार साँझदेखि सम्पूर्ण सवारी आवागमन रोकिएको छ। निरन्तर वर्षाका कारण पहिरोको उच्च जोखिम देखिएपछि प्रशासनले उक्त निर्णय लिएको हो।
प्रमुख जिल्ला...