काठमाडौं। आज विश्व पर्यटन दिवस हो। यो दिवस मनाइरहँदा देशमा दसैँको चहलपहल सुरु भइसकेको छ। पर्यटकीय गन्तव्यमा दसैँ र तिहारजस्ता पर्वमा विशेषगरी आन्तरिक पर्यटनको चहलपहल बढी हुन्छ।
पर्यटक आगमनका...
काठमाडौँ- नेपाल राष्ट्र बैंक जेनजी प्रदर्शनबाट प्रभावित व्यवसायका लागि राहतका प्याकेज घोषणा गरेको छ। यसअन्तर्गत बैंकले शुक्रबार परिपत्रमा संशोधन गरेको हो। केन्द्रीय बैंकले बैंक तथा वित्तीय...
भोजपुरमा घरेलु उद्योग कार्यालयले डिजिटल भुक्तानी सेवा सुरु गरेको छ। कार्यालयमा हुने राजस्वलगायतका कारोबार डिजिटल बनाउने लक्ष्यले अनलाइन भुक्तानीको व्यवस्था मिलाएको कार्यालयले जनाएको छ।
सेवाग्राहीलाई...
काठमाडौं। सडक विभागले दसैँमा काठमाडौँ उपत्यकाबाट बाहिरिने र भित्रिने यात्रुका लागि बाटो सहज भइसकेको जनाएको छ।
मुलुकका अधिकांश मुख्य राजमार्गको पहिरो पन्छाएर सुधारको काम भइसकेकाले अब यात्रुहरूले...
हिमाल पावरमा बीपीसीको १७ प्रतिशत सेयर रहेको छ। नर्वेजियन कम्पनीको बाँकी रहेको ८३ प्रतिशत सेयर बीपीसीले किनेर पुरै स्वामित्व आफूमा लिएको छ। बुटवल पावरले हिमाल पावरको १ करोड ४६ लाख ६२ हजार ७८७...
असोज ५ मा भएको निर्णय बमोजिम सेवा निवृत्त भइसकेका पूर्व राजनैतिक तथा प्रशासनिक पदाधिकारीहरूलाई प्रचलित कानूनमा उल्लेख भएका र स्वीकृत मापदण्ड बमोजिमका सेवा सुविधा मात्र प्रदान गराउने भएको...