२०८३ कार्तिक २६ गते बुधबार

समाचार



सशस्त्र प्रहरीले सामाजिक सञ्जालमा आफूखुसी सामग्री राखे कारबाही

काठमाडौँ- सशस्त्र प्रहरी बल नेपालले सामाजिक सञ्जालमा आफूखुसी सामग्री राख्ने आफ्ना कर्मचारीमाथिको कारबाहीलाई तीव्रता दिएको छ। सशस्त्रले संगठनको नीति निर्देशनविपरीत सामाजिक सञ्जालमा संगठनको...
नेपाल क्लिक्स | २०८२ बैशाख २३ गते मङ्गलबार ०३:५९

स्वास्थ्यमा सबैको पहुँच पुर्‍याउन सरकारले ध्यान केन्द्रित गर्नुपर्छ : राष्ट्रपति

काठमाडौँ- राष्ट्रपति रामचन्द्र पौडेलले आम नागरिकको स्वास्थ्यमा समान पहुँच पुर्‍याउन ध्यान केन्द्रित गर्नुपर्ने बताएका छन्। मंगलबार काठमाडौंमा चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठानको...
नेपाल क्लिक्स | २०८२ बैशाख २३ गते मङ्गलबार ०२:२९

काठमाडौँको कंकेश्वरी क्षेत्रमा पानी जमेपछि…

काठमाडौँ- काठमाडौँ महानगरपालिका वडा नं १९ को विष्णुमती कोरिडोर सडकको कंकेश्वरी क्षेत्रमा पानी जमेपछि सवारी आवागमन प्रभावित भएको छ। पानीको सही निकास नहुनाले यो क्षेत्रमा हरेक वर्ष पानी जम्ने...
नेपाल क्लिक्स | २०८२ बैशाख २३ गते मङ्गलबार ०२:१५

रेशमको गिरफ्तारीबारे वैशाख २५ गते संसदमा जवाफ दिँदै गृहमन्त्री

काठमाडौँ- नागरिक उन्मुक्ति पार्टीका संरक्षक रेशमलाल चौधरीको गिरफ्तारीबारे गृहमन्त्री रमेश लेखकले वैशाख २५ गते संसदमा जवाफ दिने भएका छन्। संसदमा रेशमको अनिधकृत गिरफ्तारीबारे सरकारले जवाफ...
नेपाल क्लिक्स | २०८२ बैशाख २३ गते मङ्गलबार ०१:२१

सर्लाहीको गोडैताबजारमा दुई दिनयता विद्युत सेवा ठप्प

सर्लाही- सर्लाहीको गोडैता नगरपालिकास्थित गोडैता बजारमा दुई दिनदेखि विद्युत सेवा ठप्प छ। स्थानीयका अनुसार आइतवार साझ ५/६ बजेदेखि अवरुद्ध भएको विद्युत मंगलबार दिउँसो १२ सम्म पनि संचालन हुन...
नेपाल क्लिक्स | २०८२ बैशाख २३ गते मङ्गलबार ०१:१४

धनकुटा बस दुर्घटनामा मृत्यु हुनेको संख्या ३ पुग्यो

भोजपुर- धरानबाट धनकुटा हुँदै भोजपुरतर्फ आउँदै गरेको को १ ख २१७७ नम्बरको बस दुर्घटनामा परेर मृत्यु हुनेको सङ्ख्या तीन पुगेको छ। धनकुटा नगरपालिका- ६ औद्योगिक ग्राम नजिक सोमबार भएको बस दुर्घटनामा...
नेपाल क्लिक्स | २०८२ बैशाख २३ गते मङ्गलबार १२:३१

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना