२०८३ कार्तिक २६ गते बुधबार

समाचार



बार निर्वाचन : दोस्रो दिनको गणनामा श्रेष्ठभन्दा दोब्बर मतले मिश्र अगाडि [पूर्ण विवरण]

काठमाडौँ- कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचनअन्तर्गत काठमाडौँ जिल्ला बार, पाटन उच्च बार र ललितपुर जिल्लाबार बाहेकका स्थानको गणना सकिएको छ। निर्वाचन समितिका निर्वाचन...
नेपाल क्लिक्स | २०८१ चैत २६ गते मङ्गलबार ०९:३५

‘राजतन्त्र फर्कन्छ’ भन्ने कुरा दिवा सपना मात्रै हो : प्रधानमन्त्री ओली

सिरहा- प्रधानमन्त्री केपी शर्मा ओलीले राजतन्त्र फर्कन्छ भन्ने कुरा दिउँसै देखेको सपना मात्र भएको बताएका छन्। सिरहा सदरमुकाममा नेकपा (एमाले) को ११औँ जिल्ला अधिवेशनको उद्घाटन गर्दै प्रधानमन्त्री...
नेपाल क्लिक्स | २०८१ चैत २६ गते मङ्गलबार ०६:५६

बार निर्वाचन : कहिले सकिन्छ मतगणना?

काठमाडौँ- कानुन व्यवसायीहरूको छाता संगठन नेपाल बार एसोसिएसन (नेबाए) निर्वाचनको मतगणना जारी छ। शनिबार सम्पन्न निर्वाचनको मतगणना सोमबारदेखि सुरु गणना कहिले सकिन्छ भनेर कानुन व्यवसायीहरुले...
नेपाल क्लिक्स | २०८१ चैत २६ गते मङ्गलबार ०६:४३

सरकारको कामको गति पुगेन : गगन थापा

गुल्मी- नेपाली कांग्रेसका महामन्त्री गगनकुमार थापाले सरकारको काम गर्ने गति अपेक्षाअनुसार अगाडि नबढेको टिप्पणी गरेका छन्। गुल्मीमा आयोजित नेपाली कांग्रेसको तेस्रो जिल्ला अधिवेशनलाई सम्बोधन...
नेपाल क्लिक्स | २०८१ चैत २६ गते मङ्गलबार ०६:१८

मेरो पत्रकारिता

म अनुत्तीर्ण भएँ। यसरी राससमा जागिर खाने अवसर गुम्यो।
भैरव रिसाल | २०८१ चैत २६ गते मङ्गलबार ०५:५६

बार निर्वाचन : २५ पदमै मिश्र प्यानलको अग्रता, यस्तो छ २३ केन्द्रको परिणाम [पूर्ण विवरण]

काठमाडौँ- कानुन व्यवसायीहरुको छाता संगठन नेपाल बार एसोसिएसनको निर्वाचनमा २३ मतदान केन्द्रको गणना सकिएको छ। निर्वाचन समितिका निर्वाचन अधिकृत ताराबहादुर सिटौलाका अनुसार २३ स्थानको गणना सकिँदा...
नेपाल क्लिक्स | २०८१ चैत २६ गते मङ्गलबार ०३:४७

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना