२०८३ कार्तिक १७ गते सोमबार

राजनीति



प्रचण्डलाई ओलीको प्रश्न – त्यतिबेला टिकटक किन बन्द गरेको ?

काठमाडौँ - प्रधानमन्त्री केपी शर्मा ओलीले टिकटक किन बन्द गरेको भन्दै नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल प्रचण्डलाई प्रश्न गरेका छन्। शुक्रबार व्यवसायी ‘राजेशकाजी श्रेष्ठ : व्यक्तित्व...
नेपाल क्लिक्स | २०८१ फाल्गुण ९ गते शुक्रबार ०४:३८

नेकपा एसले विवाहेतर सम्बन्धलाई अनैतिक मान्ने

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले विवाहेतर शारीरिक सम्बन्धलाई अनैतिक मान्ने भएको छ। शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटी बैठकमा नेकपा एसका अध्यक्ष माधवकुमार नेपालले पेस गरेको १३ बुँदे...
नेपाल क्लिक्स | २०८१ फाल्गुण ९ गते शुक्रबार ०३:२२

प्रकाशचन्द्र लोहनीले बाबुराम भट्टराईलाई सोधे- यो देश तपाईंको बिर्ता हो ?

काठमाडौँ - राष्ट्रिय प्रजातन्त्र पार्टीका पूर्वअध्यक्ष तथा पार्टीको निर्देशन समितिका अध्यक्ष डा. प्रकाशचन्द्र लोहनीले पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराइलाई  ‘स्टालिनवादको रन्को थाम्ने...
नेपाल क्लिक्स | २०८१ फाल्गुण ९ गते शुक्रबार ०३:०२

ओलीप्रति लक्षित गर्दै नेपालले भने- आलोचकको घाँटी निमोठ्न अग्रसर छन्

काठमाडौँ- नेकपा (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले केपी शर्मा ओली नेतृत्वको सरकारले देशमा तानाशाह लाद्ने कुचेष्टा गरिरहेको बताएका छन्। केन्द्रीय कमिटीको दोस्रो बैठकलाई सम्बोधन...
नेपाल क्लिक्स | २०८१ फाल्गुण ९ गते शुक्रबार ०१:५१

नेकपा एस बैठकमा माधव नेपालले पेस गरे १३ बुँदे आचारसंहिता

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले पार्टीका नेताकार्यकर्ताका लागि आचारसंहिता बनाएको छ। शुक्रबारदेखि सुरु भएको पार्टी केन्द्रीय समिति बैठकमा अध्यक्ष माधव नेपालले १३ बुँदे आचारसंहिता पेस...
नेपाल क्लिक्स | २०८१ फाल्गुण ९ गते शुक्रबार ०१:४४

राष्ट्रव्यापी आन्दोलन नगरी राष्ट्रिय पार्टी बनाउन सकिँदैन- घनश्याम भुसाल

काठमाडौँ - नेकपा एकीकृत समाजवादी पार्टीका महासचिव घनश्याम भुसालले राष्ट्रव्यापी आन्दोलन नगरी राष्ट्रव्यापी पार्टी बनाउन नसकिने बताएका छन्। शुक्रबारदेखि सुरु भएको केन्द्रीय कमिटीको दोस्रो...
नेपाल क्लिक्स | २०८१ फाल्गुण ९ गते शुक्रबार ०१:३९


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना