२०८३ कार्तिक १७ गते सोमबार

राजनीति



माओवादी केन्द्रीय समिति बैठक : आजदेखि प्रचण्डको राजनीतिक प्रतिवेदनमाथि छलफल

काठमाडौँ - नेकपा माओवादी केन्द्रको केन्द्रीय समिति बैठकमा आजदेखि अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’को राजनीतिक प्रतिवेदनमाथि छलफल शुरु हुने भएको छ। काठमाडौँमा जारी बैठकको दोस्रो दिन सोमबार...
नेपाल क्लिक्स | २०८१ पुस २२ गते सोमबार ०९:२७

‘परिस्थिति र आवश्यकताअनुसार अहिलेको सरकार बनेको हो’

धरान - उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेकपा (एमाले) र नेपाली कांग्रेस मुख्य प्रतिस्पर्धी भए पनि सरकारको स्थायित्वका लागि सत्ता सहकार्य गरिएको बताएका छन्। कांग्रेस...
नेपाल क्लिक्स | २०८१ पुस २१ गते आईतबार ०९:०६

माओवादीले फागुन १ देखि तराई-मधेश जागरण सभा सञ्चालन गर्ने

काठमाडौँ - नेकपा माओवादी केन्द्रले फागुन १ गतेदेखि एकमहिने तराई/मधेस जागरण अभियान चलाउने भएको छ। आइतवार बसेको केन्द्रीय कमिटीको बैठकबारे जानकारी दिँदै पार्टीका प्रवक्ता अग्निप्रसाद सापकोटाले...
नेपाल क्लिक्स | २०८१ पुस २१ गते आईतबार ०८:४६

‘लोकप्रिय मत ल्याउने पार्टीबाट पाँच वर्षसम्म प्रधानमन्त्री हुने व्यवस्था गर्नुपर्छ’

झापा - नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्माले जनताको लोकप्रिय मत प्राप्त गर्ने राजनीतिक दलबाटै चुनिएको व्यक्ति पाँच वर्ष प्रधानमन्त्री बन्ने गरी संविधान संशोधन गरिनुपर्ने बताएका...
नेपाल क्लिक्स | २०८१ पुस २१ गते आईतबार ०८:२७

पार्टी एकताका लागि लोसपाले थाल्यो तयारी, संवाद समिति गठन

काठमाडौँ - लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले कार्यगत एकता एवं राजनीतिक मुद्दा र सिद्धान्त मिल्नेसँग पार्टी एकीकरणका लागि संवाद गर्न समिति गठन गरेको छ। अध्यक्ष महन्थ ठाकुरले विज्ञप्ति...
नेपाल क्लिक्स | २०८१ पुस २१ गते आईतबार ०८:०५

अब सबै माओवादी केन्द्रीय सदस्यले सम्पत्ति विवरण बुझाउनुपर्ने

काठमाडौँ - नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले अब सबै केन्द्रीय सदस्यले सम्पत्ति विवरण बुझाउनुपर्ने प्रस्ताव गरेका छन्। आगामी फागुन १ भित्र सबै केन्द्रीय...
नेपाल क्लिक्स | २०८१ पुस २१ गते आईतबार ०७:१३


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना