काठमाडौँ- उपप्रधान तथा गृहमन्त्री रवि लामिछानेले बृहत्तर जनकपुर क्षेत्रको करिब ९ हजार जमिन अतिक्रमणको 'बिग अप्रेसन' सुरु गर्ने बताएका छन्।
शुक्रबार मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा...
पोखरा- गण्डकी प्रदेशका ऊर्जामन्त्री फणीन्द्र देवकोटालाई सांसद पदमुक्त भएका छन्।
प्रदेश सभाको शुक्रबार बसेको दोस्रो बैठकमा सभामुख कृष्ण धितालले देवकोटा पदमुक्त भएको सूचना दिएका हुन्।
दलको...
काठमाडौँ- नेपाली कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले भारत भ्रमणबारे सदनलाई जानकारी गराउन प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ समक्ष माग गरेका छन्।
प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक...
काठमाडौँ- ११औँ जिल्ला अधिवेशनमा निर्विरोध निर्वाचित भएका बालसिंह काउछा १२ औँ अधिवेशनमा जिल्ला अध्यक्ष निर्वाचित भएका छन्।
गत मंगलबारदेखि सुरु भएको १२ आधिवेशनमा सहमति जुट्न नसकेपछि विहीबार...
धनुषा- जनता समाजवादी पार्टी (जसपा) नेपालको जनकपुरमा सम्पन्न महाधिवेशनले पदाधिकारी र केन्द्रीय कार्यसमिति चयनको जिम्मेवारी अध्यक्ष उपेन्द्र यादवलाई दिने निर्णय गरेको छ।
आज दिउँसो निर्वाचनको...
काठमाडौँ- ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री शक्तिबहादुर बस्नेतले हवाई उडानका लागि उड्डयन मौसम सेवा अति आवश्यक र महत्वपूर्ण रहेको बताउका छन्।
जल तथा मौसम विज्ञान विभागले आज आयोजना गरेको सुरक्षित...