२०८३ कार्तिक २१ गते शुक्रबार

राजनीति



राष्ट्रपति पौडेललाई जर्मनीको ‘गार्ड अफ अनर’

बर्लिन-राष्ट्रपति रामचन्द्र पौडेललाई जर्मनीले गार्ड अफ अनरको सम्मान प्रदान गरेको छ। जर्मनी भ्रमणमा रहेका राष्ट्रपति पौडेललाई त्यहाँको सरकारले सोमबार सम्मान गरेको हो। जर्मनीका राष्ट्रपति...
नेपाल क्लिक्स | २०८१ असार ३ गते सोमबार ०६:२०

राष्ट्रिय सभाको निर्वाचनअघि बेहोस भएका ग्रामथान गाउँपालिका अध्यक्षको निधन

विराटनगर- मोरङको ग्रामथान गाउँपालिकाका अध्यक्ष जयप्रकाश गच्छदारको निधन भएको छ। अध्यक्ष गच्छदारको सोमबार दिउँसो मृत्यु भएको नेपाली कांग्रेस मोरङका उपसभापति भक्तिनाथ माझीले जानकारी दिए। गच्छदार...
नेपाल क्लिक्स | २०८१ असार ३ गते सोमबार ०३:५५

रास्वपाको पहिचान खल्तीमा राजीनामा बोकेर हिँड्नु हो : प्रधानमन्त्री प्रचण्ड

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले खल्तीमा राजीनामा पत्र बोक्न राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को पहिचान नै बनेको टिप्पणी गरेका छन्। वर्तमान सत्ता समीकरणमा कुनै उथलपुथल...
नेपाल क्लिक्स | २०८१ असार ३ गते सोमबार ०३:३८

‘मिडिया काउन्सिल’ विधेयकलाई नेपालीकरण गर्न सांसदको प्रस्ताव

काठमाडौँ- सांसदहरूले 'मिडिया काउन्सिल विधेयक, २०८०' मा समावेश भएका अंग्रेजी शब्दलाई नेपाली गर्न प्रस्ताव गरेका छन्। १३ जना सांसदले 'मिडिया काउन्सिल विधेयक, २०८०'को नाम परिवर्तन गरी ‘सञ्चार परिषद्...
नेपाल क्लिक्स | २०८१ असार ३ गते सोमबार ०३:०१

बालेन ब्राजिल प्रस्थान

काठमाडौँ- काठमाडौं महानगरपालिकाका प्रमुख बालेन्द्र (बालेन) साह ब्राजिल प्रस्थान गरेका छन्। मेट्रोपोलिस निर्देशक समितिको बैठकमा भाग लिन मेयर बालेन ब्राजिल प्रस्थान गरेका हुन्। असार ५ र ६ ...
नेपाल क्लिक्स | २०८१ असार ३ गते सोमबार ०१:४४

सबैलाई आदर र सम्मान गर्ने हाम्रो आफ्नै विशिष्ट परम्परा छ : सभापति देउवा

काठमाडौँ- नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले ‘बकर इद (इद उल अजहा)’ को अवसरमा शुभकामना व्यक्त गरेका छन्। इस्लाम धर्मावलम्बीको पर्व बकर इदको अवसरमा आज शुभकामना...
नेपाल क्लिक्स | २०८१ असार ३ गते सोमबार ०७:५६


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना