२०८३ कार्तिक २१ गते शुक्रबार

राजनीति



मोदीको शपथ भ्रमणबारे प्रचण्डले सदनलाई जानकारी गराए

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आफ्नो भारत भ्रमणले दुई देशबीच आपसी सद्भाव अभिवृद्धि गर्न उल्लेखनीय भूमिका निर्वाह गरेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा गत जेठ...
नेपाल क्लिक्स | २०८१ असार ६ गते बिहिबार ०१:३२

संसद सचिवालयका कर्मचारीको आन्दोलनबारे छलफल

काठमाडौँ- सङ्घीय संसद् सचिवालयका कर्मचारीको आन्दोलन उनीहरूको मागबारे सभामुख निवासमा छलफल भएको छ। सभामुख देवराज घिमिरे, राष्ट्रिय सभा अध्यक्ष नारायणप्रसाद दाहाल र अर्थमन्त्री वर्षमान पुनबिच...
नेपाल क्लिक्स | २०८१ असार ६ गते बिहिबार ०८:५२

प्रतिनिधि सभाको बैठक आज पनि बस्दै, प्रधानमन्त्रीले जवाफ दिने कार्यसूची

काठमाडाैँ- सङ्घीय संसद्अन्तर्गत प्रतिनिधिसभाको बैठक आज पनि बस्ने भएको छ। प्रतिनिधि सभा बैठकमा बिहिवार आज प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँग प्रश्नोत्तर हुँदैछ। संसद् भवन नयाँ...
नेपाल क्लिक्स | २०८१ असार ६ गते बिहिबार ०६:३६

कानुन कार्यान्वयनका लागि स्थानीय तहसँग थप छलफल र सहकार्य आवश्यकः सभामुख पाठक

चितवन- बागमती प्रदेशका सभामुख भुवनकुमार पाठकले कानुन कार्यान्वयनका लागि स्थानीय तहसँग थप समन्वय र सहकार्य बढाउन जरुरी रहेको बताएका छन्। बागमती प्रदेशसभा सचिवालयले आज यहाँ आयोजना गरेको ‘बागमती...
नेपाल क्लिक्स | २०८१ असार ५ गते बुधबार ०८:१९

प्रतिनिधिसभामा स्वस्थ्यमन्त्रीको जवाफ– आधारभूत स्वास्थ्य र विशिष्टिकृत सेवा सबल बनाउन काम गरिरहेका छौँ

काठमाडौँ- स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री प्रदीप यादवले आधारभूत स्वास्थ्य सेवा र विशिष्टिकृत सेवा सबल बनाउन मन्त्रालयले दत्तचित्त भएर काम गरिरहेको बताएका छन्। प्रतिनिधिसभाको आजको बैठकमा...
नेपाल क्लिक्स | २०८१ असार ५ गते बुधबार ०७:५७

‘संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव छ’

काठमाडौँ- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री हितबहादुर तामाङले संस्कृतिबाटै राष्ट्रको समृद्धि सम्भव भएको बताएका छन्। आज काठमाडौँमा सांस्कृतिक संस्थानको ५२औँ वार्षिकोत्सवका अवसरमा...
नेपाल क्लिक्स | २०८१ असार ५ गते बुधबार ०७:१२


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना