ओखलढुङ्गा- ओखलढुङ्गाको मानेभञ्ज्याङ गाउँपालिका–३ स्थित वाम्द्यालमा स्वालेवा (चिन्डो) पार्क निर्माण गरिएको छ।
किरात राई समुदायअन्तर्गत वाम्बुले राईहरूको आदिम बस्तीका रूपमा परिचित वाम्द्यालमा...
चितवन- हरेक पाँच-पाँच वर्षमा गरिने गैँडा गणना बजेट अभावमा अन्योलमा परेको छ। दाताहरुको भरमा गणना गरिँदै आएकोमा यस वर्ष बजेट अभाव भएको हो।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले निकुञ्जसँग...
काठमाडौँ - काठमाडौंको नयाँ बानेश्वरमा भएको झडपमा नेपाल प्रहरीका डीएसपी घाइते भएका छन्।
स्वर्गद्वारी गुठी पीडित मोही किसान संघर्ष समितिले आयोजना गरेको प्रदर्शनमा प्रहरी वृत्त बानेश्वरका...
काठमाडौँ- नैतिकता, सदाचार, अहिंसा र विश्व शान्तिका लागि प्रारम्भ भएको अणुव्रत आन्दोलन स्थापनाको ७७ वर्ष पूरा भएको अवसरमा विचारगोष्ठी सम्पन्न भएको छ। नेपाल अणुव्रत समितिले काठमाडौँको कमलपोखरीस्थित...
धनगढी - बैतडीमा गोली प्रहार गरेर एक युवकको हत्या भएको छ।
दोगडाकेदार गाउँपालिका–८ का २५ वर्षीय सुरेन्द्र विष्टको गोली प्रहारबाट हत्या भएको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालयका प्रमुख...
सिन्धुली - सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–१ बसेरीमा हिजो साँझ चट्याङ लागेर तीनजना घाइते भएका छन्। एक जनाको अवस्था गम्भीर रहेको छ।
जिल्ला प्रहरी कार्यालयका प्रहरी उपरीक्षक गोविन्दराज...