काठमाडौँ– अपुष्ट र भ्रमपूर्ण सामग्री प्रसारण गरी समाजलाई दिग्भ्रमित पारेको भन्दै प्रेस काउन्सिल नेपालले थप १० वटा युट्युब च्यानलसहितका सामाजिक सञ्जाल प्रयोगकर्तालाई आज कारबाही गरेको छ।
तीमध्ये...
कञ्चनपुरः जंगली हात्तीले घर भत्काएपछि कञ्चनपुरको लालझाडी गाउँपालिका–४ खल्लाजाँइका ठगी कडारा परिवारसहित एक हप्तादेखि छिमेकीको घरमा बस्न बाध्य छन्। घरभित्र राखेको अन्नपात केही हात्तीले...
टिप्ने बेला भएको सुन्तला बोटबाटै झर्न थालेपछि म्याग्दीका किसान चिन्तित भएका छन्।
सुन्तलाको दानाभित्र कीरा परेर आधा भाग पहेलो भएर सुन्तला झर्न थालेका छन्। बोटबाट २५ प्रतिशत सुन्तलाका दाना...
काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा नै रहने भएका छन्।
जिल्ला अदालत काठमाडौँले आइतबार उनलाई थप पाँच दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
साइबर अपराधको...
काठमाडौँ- मेडिकल व्यवसायी दुर्गा प्रसाईंलाई उपस्थित गराउन सर्वोच्च अदालतले आदेश गरेको छ।
आइतबार न्यायाधीश मनोजकुमार शर्माको इजलासले सरकारका नाममा यस्तो आदेश जारी गरेको हो।
दुर्गाका छोरा...
काठमाडौँ- विद्यार्थी, ज्येष्ठ नागरिक, बालबालिका र अपाङ्गता भएका व्यक्तिले धरहरा चढ्दा ५० प्रतिशत छुट पाउने भएका छन्।
साधारण व्यक्तिका लागि २ सय रूपैयाँ शुल्क तोकिएको शुल्कमा विद्यार्थी, ज्येष्ठ...