पोखराः यो समय घुमघामको अनुकूल मौसम तथा चाडबाडको मौका पारेर धेरैले घुम्ने योजना बनाउँछन्। यसबेला कोही पदयात्रामा निस्कन्छन् त कोही सडकमार्ग भएर घुम्न रुचाउँछन्। पदयात्रामा जान असोजदेखि मङ्सिरसम्मको...
मुस्ताङः व्यापारिक नाका र पर्यटकीय गन्तव्यका रुपमा विकास भएको चीनको सिमानामा रहेको मुस्ताङको लोमान्थाङ गाउँपालिका–१ स्थित कोरला नाकामा खानेपानी र शौचालयको अभाव छ।
समुद्री सतहदेखि चार हजार...
मधेसी दलितमा सबैभन्दा पिछडिएकामध्ये पर्छ, डोम समुदाय। गरिबी र विपन्नताका कारण ज्याला मजदुरी गरेर जीविका चलाउने यस समुदायका विपन्न परिवारका लागि सधैँ आम्दानीको अवसर जुट्दैन। प्रायः हातमुख...
सुर्खेत भेरीगङ्गाका-११ समीर खत्री हिजोआज फूल बेच्न व्यस्त छन्। अरु बेलाभन्दा तिहारको समयमा फूलको माग बढ्ने भएकाले समिरलाई भ्याईनभ्याई छ।
उनले तिहारमा मात्रै रु पाँच लाखको फूलहरु बेच्ने...
म्याग्दी – धवलागिरि गाउँपालिका–७ को ताकम गाउँमा स्थानीय गाई पाल्ने चलन हराउँदै गएको छ। तीन सय ५० घर रहेको धवलागिरि–७ ताकम गाउँमा अहिले दुई घरमा मात्र गाईपालन गरिएको छ।
धवलागिरि–७ काफलडाँडाका...
काठमाडौँ- प्रहरीले सुनसरीबाट तीन क्विन्टल बढी अवैध लागुऔषध गाँजा बरामद गरेको छ। कोशी गाउँपालिका वडा नम्बर ७ हरिपुरबाट प्रहरीले ट्रकमा लुकाएर राखेको अवस्थामा तीन क्विन्टल ४० केजी गाँजा बरामद...