२०८३ कार्तिक १२ गते बुधबार

समाज



प्रधानमन्त्रीले लिए सेना प्रमुखसँग उद्धारको जानकारी, प्रहरी र सशस्त्र प्रमुखसँग पनि ब्रिफिङ लिँदै

काठमाडौँ: भोटेकोशी र त्रिशूली नदी प्रणालीमा आएको बाढीका कारण निम्तिएको संकट समाधान र व्यवस्थापनका लागि प्रधानमन्त्री वालेन्द्र शाहले देशका सुरक्षा निकायका प्रमुखहरूसँग आज छलफल गर्दैछन्। प्रधानमन्त्री...
नेपाल क्लिक्स | २०८३ भदौ १५ गते सोमबार ०१:४५

भोटेकोसी बाढीपीडितलाई सहास ऊर्जाले गर्यो १ करोड ५१ लाख सहयोग

काठमाडौं। नेपाल स्टक एक्सचेन्ज (नेप्से) मा सूचिकृत सहास ऊर्जा लिमिटेडले भोटेकोसी बाढीबाट पीडितहरुका लागि एक करोड ५१ लाख रुपैयाँ सहयोग गरेको छ। सहासले प्रधानमन्त्री दैविक प्रकोप उद्धार कोषमा...
नेपाल क्लिक्स | २०८३ भदौ १५ गते सोमबार ०१:३८

रसुवागढी सुरुङको अन्तिमसम्म खोज्दा मान्छे भेटिएनन्, उद्धार टोली फर्कियो

काठमाडौँ: रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि रसुवागढी जलविद्युत् आयोजनाको सुरुङभित्र मान्छेहरू फसेको अनुमान गरिएकोमा सुरुङभित्र मान्छेहरू नभेटिएपछि उद्धार टोली फर्किएको छ। प्रधानमन्त्री...
नेपाल क्लिक्स | २०८३ भदौ १५ गते सोमबार ०१:३५

भोटेकोशी–त्रिशूली बाढी: ९०३ जनाको शव फेला, ४ हजार २४७ अझै सम्पर्कविहीन

काठमाडौँ: रसुवाको भोटेकोशीमा आएको बाढीपछि जारी खोज, उद्धार तथा राहतसम्बन्धी पछिल्लो विवरणअनुसार हालसम्म ९०३ जनाको शव फेला परेको छ भने ४ हजार २४७ जना अझै सम्पर्कविहीन रहेको राष्ट्रिय विपद्...
नेपाल क्लिक्स | २०८३ भदौ १५ गते सोमबार १०:३६

देशका विभिन्न मुख्य राजमार्गहरू पूर्ण रूपमा अवरुद्ध (विवरणसहित)

काठमाडौं। अविरल वर्षा, बाढी र पहिरोका कारण देशका विभिन्न प्रदेशका मुख्य राजमार्ग तथा सडक खण्डहरू पूर्ण रूपमा अवरुद्ध भएका छन्। नेपाल प्रहरीले आज सोमबार बिहान ६ बजेसम्मको अध्यावधिक विवरण सार्वजनिक...
नेपाल क्लिक्स | २०८३ भदौ १५ गते सोमबार १०:३४

बाढीबाट प्रभावित जलविद्युत् आयोजना क्षेत्रको उद्धारको अवस्था बुझ्न जाँदै ऊर्जा मन्त्री श्रेष्ठ

काठमाडौँ: ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठ भोटेकोसी बाढीबाट क्षतिग्रस्त जलविद्युत आयोजना क्षेत्रको निरीक्षणमा जाँदै छन्। मन्त्री श्रेष्ठ आज बिहान ९ बजे नुवाकोट हुँदै...
नेपाल क्लिक्स | २०८३ भदौ १५ गते सोमबार १०:०२


सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना