झापा- सुक्खा याम सुरु भएसँगै आगलागीका घटना बढेका छन्। कोशी प्रदेश प्रहरी कार्यालयले विगत तीन महिनामा प्रदेशका १४ जिल्लामा आगलागीका ४८८ घटना भएको जनाएको छ।
कोशी प्रदेश प्रहरी कार्यालयका प्रहरी...
म्याग्दी- गोर्खा वेल्फेयर ट्रस्टले म्याग्दीलगायत देशका ५१ जिल्लामा २ हजार ३८० खानेपानी आयोजना निर्माण गरेको बताएको छ।
ट्रस्टको बुधबार म्याग्दीको अन्नपूर्ण गाउँपालिका–२ भुरुङ्ग तातोपानीमा...
मकवानपुर- हेटौँडा सिमेन्ट उद्योग व्यवस्थापनले उद्योगका केही उपकरणको तत्काल मर्मतसम्भार गर्नुपर्ने भन्दै सिमेन्टको उत्पादन आजदेखि बन्द गरेको छ। सो उद्योगले दुई हप्ताभित्रै आगो बाल्ने भट्टीलगायत...
काठमाडौँ- नेपाल प्रहरी स्मारक गुठीको ११औँ वार्षिक साधारणसभा आज सम्पन्न भएको छ। प्रहरी महानिरीक्षक वसन्तबहादुर कुँवरको प्रमुख आतिथ्यमा प्रहरी प्रधान कार्यालय नक्सालमा उक्त वार्षिक साधारणसभा...
काठमाडौँ- उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेको निर्देशनमा काठमाडौँको ठमेल र दरबारमार्ग क्षेत्र चौबिसै घण्टा खुलाउने तयारी गरिएको छ। सुरक्षा र अन्य व्यवस्थापनको जिम्मेवारी भने जिल्ला प्रशासन...