काठमाडौँ: बजारमा अण्डाको मूल्य बढेको छ। नेपाल लेयर्स संघलेले बुधबारदेखि लागू हुनेगरी क्रेटमा ५० रुपैयाँ मूल्यवृद्धि गरेको हो।
मूल्य बढेसँगै ठूलो अण्डा प्रतिक्रेट ४२५ र मझौलाको ३७५ रुपैयाँ...
चुनाव नजिकिदै गर्दा पछिल्ला केही सातादेखि खाना पकाउने ग्यासको अभाव देखिएको छ भने खानेतेल, चामल र गेडागुडीको मूल्य समेत वृद्धि भएको अवस्था छ। यतिबेला खुद्रा बजारमा चामल प्रतिबोरा १५० रुपैयाँसम्म...
मोरङ: पूर्व-पश्चिम राजमार्ग अन्तर्गत मोरङको बेलबारी-१० स्थित भाउन्ने चोक अचेल पोलेको मकैको मुख्य केन्द्र बनेको छ। विगत सात वर्षदेखि मकै पोलेर जीविका चलाउँदै आएकी प्रमिला राई मात्र होइन,...
दाङ: जिल्लामा पछिल्लो समय तोरी उत्पादन वृद्धि भएको छ। तोरीखेतीप्रति किसानको आकर्षण बढ्दै गएको हुँदा क्षेत्रफल र उत्पादन बढ्दै गएको हो। दाङको तोरी पहिचानका रूपमा रहेको कृषि ज्ञान केन्द्रका...
काठमाडौँ: राष्ट्रिय परीक्षा बोर्डले कक्षा १२ को वार्षिक परीक्षाको समयतालिका सार्वजनिक गरेको छ। बोर्डको परीक्षा नियन्त्रण कार्यालय, सानोठिमी भक्तपुरले सूचना जारी गर्दै २०८३ साल वैशाख १४ गतेदेखि...
म्याग्दी: म्याग्दीको अन्नपूर्ण गाउँपालिका–७ दोसल्लेका किसान विकास श्रेष्ठले यस वर्ष २० लाख मूल्य बराबरको सुन्तला बिक्री गरेका छन्। १५ रोपनी क्षेत्रफलमा व्यावसायिक सुन्तलाखेती गरेका श्रेष्ठले...