काठमाडौँ- अखिल नेपाल फुटबल संघ (एन्फा)का बहुमत सदस्यहरूले अध्यक्ष पंकजविक्रम नेम्वाङ र महासचिव किरण राईलाई बर्खास्त गर्न माग गर्दै निवेदन दिएका छन्।
एन्फाका ४८ सदस्यले नेम्वाङ र महासचिव राईविरूद्ध...
काठमाडौँ- वर्षाका कारण आइतबार कोलम्बोमा भइरहेको एसिया कपमा भारत र पाकिस्तानबीचको खेल रोकिएको छ। अब यो खेल भोलि अर्थात सोमबार हुने बताइएको छ।
आइतबार पाकिस्तानले टस जितेर भारतलाई ब्याटिङको...
काठमाडौं– जर्मनीको राष्ट्रिय फुटबल टिमका प्रशिक्षक हन्सी फ्लिक बर्खास्तीमा परेका छन्। आइतबार भएको जापान विरुद्धको मैत्रीपूर्ण खेलमा लज्जास्पद पराजय भोगेपछि फ्लिक बर्खास्तीमा परेका हुन्।
जापानले...
काठमाडौँ- आइसिसी महिला ट्वान्टी–२० विश्वकप एसिया क्षेत्र छनोटअन्तर्गत आज भएको सेमिफाइनलको पहिलो खेलमा नेपाल थाइल्यान्डसँग पराजित भएको छ।
मलेसियाको युकेएम वाइएसडी ओभल रङ्गशालामा भएको खेलमा...
काठमाडौँ- प्रदेश खेलकुद विकास समितिहरुले प्रत्येक वर्ष अन्तर प्रदेश राष्ट्रिय खेलकुद गर्ने भएका छन्। हेटौंडामा प्रदेश खेलकुद परिषद्का सदस्य–सचिवहरुको बैठकले यस्तो निर्णय गरेको हो। यस्तो...