काठमाडौँ- काठमाडौँको रानीपोखरीमा जलप्रकोप खोज तथा कृत्रिम उद्धार अभ्यास गरिएको छ।
यो कार्यक्रमको अन्तिम दिन सुरक्षा निकाय र साझेदार संस्थाहरूले अभ्यास प्रदर्शन गरेका थिए।
कार्यक्रममा काठमाडौँ महानगरपालिका उपमेयर सुनिता डंगोल र महानगर प्रशासकीय अधिकृत सरोज गुरागाईंलगायतको उपस्थिति थियो।
मनसुनको समय आएकाले उत्पन्न हुन सक्ने प्रकोपमा उद्धार कार्य सहज होस् भन्ने उद्देश्यले यो अभ्यास कार्यक्रम गरिएको हो।
तस्बिरहरू: सफल प्रकाश श्रेष्ठ/ नेपाल फोटो लाइब्रेरी


