ललितपुर- संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको पूर्वाधार विकास समितिले ललितपुरको ग्वार्कोस्थित फ्लाइ ओभरको अनुगमन गरेको छ।
सभापति दीपक सिंहको नेतृत्वमा गएको टोलीले अनुगमन गरेको हो।
पटकपटक म्याद थप र निर्माणको डिजाइन नै परिवर्तन गरी निर्माण सम्पन्न गरिएको फ्लाइओभर असार ६ गते प्रधानमन्त्री केपी शर्मा ओलीले उद्घाटन गर्ने तय भएको छ।
तस्बिर : नेपाल फोटो लाइब्रेरी


