काठमाडौं। नेपाल प्रहरीले आठ प्रहरी नायव महानिरीक्षकको सरुवासँग ४८ जना एसपीको सरुवा गरेको छ।
सरुवा हुने एसपीहरुमा अनन्तराम शर्मा, अनिलकुमार खड्का, अमरेन्द्रबहादुर सिंह, अर्जुनप्रसाद तिमिल्सिना, एक नारायण कोइराला, काजी कुमार आचार्य, कुलदीप चन्द, केशव भट्टराई, गजुसिद्धी बज्राचार्य, गौतम मिश्र लगायतको सरुवा भएको प्रधान कार्यालयले जनाएको छ।
चुनावको केन्द्र रहेको झापामा एसपी बसुन्धरा खड्कालाई लगिएको छ।


