२०८३ कार्तिक १४ गते शुक्रबार

यी हुन् ६ दलले छानेका ११० समानुपातिक सांसद

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, चैत २
New Parliament Building–550
निर्माणाधीन प्रतिनिधिसभा भवन

काठमाडौँ: गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाएर ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्। राष्ट्रिय दल बनेका दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षतर्फ १२५, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जित्यो।

यसैगरी म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुनले जिते।

समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बन्यो। प्राप्त मतअनुसार रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले र राप्रपाले ४/४ सिट प्राप्त गरेको छ।  सबै दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फका सांसदहरूको सूची बुझाइसकेका छन्।

प्रत्यक्ष र समानुपातिकसहित सदनमा रास्वपाको १८२, कांग्रेसको ३८, एमालेको २५, नेकपाको १७, श्रम संस्कृतिको ७ र राप्रपाको ५ सिटको प्रतिनिधित्व रहने भएको छ। रास्वपाे समर्थन गरेका पुन स्वतन्त्रबाट निर्वाचित हुन्।

रास्वपाबाट ५७ समानुपातिक सांसद

खस आर्यबाट: १६ महिला १ पुरुष

१- प्रतिभा रावल
२- रचना खतिवडा
३- लिमा अधिकारी
४- विदुषी राणा
५- समीक्षा बास्कोटा
६- श्रद्धा कुँवर
७- टीका सङ्ग्रौला
८- क्रान्ति शिखा धिताल
९- आकृति अवस्थी
१०- सृष्टि भट्टराई
११- मञ्जु भुसाल
१२- प्रभा कार्की
१३- शोभा खनाल
१४- रत्ना कुमारी थापा
१५- ज्ञानु पौडेल
१६- प्रभा ढकाल
१७- रमेश प्रसाईँ

आदिवासी जनजातिबाट: १३ महिला ३ पुरुष

१- बसुमाया तामाङ
२- गङ्गा छन्त्याल
३- सुन्नीमा उदास
४- अनुष्का श्रेष्ठ
५- ओजस्वी शेरचन
६- सिर्जना श्रेष्ठ
७- रजनी श्रेष्ठ
८- कुसुम महर्जन
९- भूमिका श्रेष्ठ
१०- प्रमीला कुलुजु
११- सुजाता तामाङ
१२- कृपा महर्जन
१३- एलिजा गुरुङ
१४- राम लामा
१५- खुश्बु सरकार श्रेष्ठ
१६- मिङ्मा ग्याबु शेर्पा

मधेशीबाट: ६ महिला २ पुरुष
१- पुनमकुमारी अग्रवाल
२- निशा मेहता
३- ललिता कुमारी
४- अंकिता ठाकुर
५- सरिता महतो
६- कामिनी कुमारी
७- पुरुषोत्तम सुप्रभात यादव
८- खगेन्द्र कर्ण

दलितबाट ७ महिला १ पुरुष

१- रीमा विश्वकर्मा
२- अमृता विक
३- सीता बादी
४- स्मृति सेन्चुरी
५- सुष्मा स्वर्णकार
६- तारा विश्वकर्मा
७- खिमा विक
८- प्रकाशचन्द्र परियार

थारुबाट: २ महिला २ पुरुष
१- गीता चौधरी
२- करिस्मा कठरिया
३- सुरेन्द्र चौधरी
४- प्रेमलाल चौधरी

मुस्लिमबाट: ३ महिला

१- समिना मिया
२- अफ्साना बानु
३- गलाजा शमीम मिकरानी

नेपाली कांग्रेसबाट २० समानुपातिक सांसद

खस आर्यबाट

१.सुशीला ढकाल
२.रुक्मिणीदेवी कोइराला
३. रीना उप्रेती,
४. सीता थपलिया
५. गंगा शाही
६. अर्जुननरसिंह केसी
आदिवासी जनजातिबाट
७.गीताकुमारी सेन्दाङ
८. गंगालक्ष्मी अवाल
९. गीता गुरुङ
१०. रेनुका काउचा
११. सुनिताकुमारी सुवेदी
१२. भीष्मराज आङ्देम्बे

मधेशीबाट
१३. निनुकुमारी कर्ण
१४. रेखाकुमारी यादव
१५. चन्द्रमोहन यादव

दलितबाट
१६. हरिनादेवी कामी
१७. पवित्रा विक
१८. मानबहादुर नेपाली

थारूबाट
१९. प्रमिलाकुमारी गच्छदार

मुस्लिमबाट
२०.शाहजान खातुन

एमालेबाट १६ समानुपातिक सांसद

जनजाति
भूमिका सुब्बा
गंगादेवी श्रेष्ठ
रामबहादुर थापा मगर
कुलभक्त शाक्य

खस आर्य
पद्मा अर्याल
टुकाभद्रा हमाल
यशुदाकुमारी बराल (पिछडिएको क्षेत्र)
गुरुप्रसाद बराल
पुष्पराज कंडेल

थारू
कृपाराम राना (पुरुष)

दलित
विष्णुमाया बिके
नीता घतानी

मधेसी
रिंगला यादव
यशोधाकुमारी यादव
चन्द्रेश्वर मण्डल

मुस्लिम
साजिदा सिद्दीकी (महिला)

नेकपाबाट ९ जना समानुपातिक सांसद

खस आर्य
प्रमेश हमाल
बलावती शर्मा

आदिवासी जनजाति
परशुराम तामाङ
भीमकुमारी बुढा

अपाङ्‍गताबाट
प्रेमबहादुर बयक

मधेशी
जोगकुमार बर्बरिया यादव,

दलित
पार्वती विक
गणेश विश्वकर्मा

थारू
निराशा चौधरी डगौरा

श्रम संस्कृतिबाट

आदिवासी महिला
मन्दिरा मोक्तान

खस आर्य
अम्बिका सङ्ग्रौला

दलित 
राधिका रम्तेल

आदिवासी जनजाति
पूर्ण लिम्बू

राप्रपा

खस आर्य पुरुष
भरत गिरी

मुस्लिम पुरुष
ताहिर अली

खस आर्य महिला
खुस्बु ओली

जनजाति महिला
सरस्वती लामा

प्रकाशित: २०८२ चैत २ गते सोमबार १०:५५
प्रतिक्रिया

थप समाचार

कांग्रेसको नयाँ कार्यसमितिले आजदेखि जिम्मेवारी सम्हाल्ने

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनबाट निर्वाचित नयाँ केन्द्रीय कार्यसमितिले आजदेखि विधिवत् रूपमा पार्टी सञ्चालनको सम्पूर्ण जिम्मेवारी सम्हाल्ने भएको छ। ललितपुरको सानेपास्थित...

प्रधानमन्त्री राहत कोषमा १८ अर्ब १३ करोड

काठमाडौँ: रसुवाको भोटेकोशी बाढीपछि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोष र प्रधानमन्त्री राहत कोषमा आर्थिक सहयोग जुट्ने क्रम जारी छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार...

बैंकक उडे ऊर्जामन्त्री, यस्तो छ कार्यतालिका

भ्रमणमा टोलीमा नेपाल मौमस विज्ञान विभागको महानिर्देशक अर्चना श्रेष्ठ, मन्त्रालयका शाखा अधिकृत देवचन्द्र गड्तौला, जलवायु, विपद् उत्थानशीलता तथा अन्तर्राष्ट्रिय विकास विज्ञ तथा वैकल्पिक ऊर्जा...

लुम्बिनी विकास कोषको उपाध्यक्षमा आनी छोइङ डोल्मा नियुक्त

काठमाडौँ: बौद्ध भिक्षुणी तथा चर्चित गायिका आनी छोइङ डोल्मा लुम्बिनी विकास कोषको उपाध्यक्षमा नियुक्त भएकी छन्। संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री खडगराज पौडेलका अनुसार मन्त्रालयको...

चार वर्षभित्र नागरिकका प्रश्नको चित्तबुझ्दो जवाफ दिने कांग्रेस बनाउँछु : सभापति थापा

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले आगामी चार वर्षभित्र युवा पुस्तादेखि सर्वसाधारण र कांग्रेसलाई मत दिएर अहिले टाढिएका नागरिकसम्मका प्रश्नको सही र चित्तबुझ्दो जवाफ दिन सक्ने...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना