काठमाडौँ: राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले संसदीय समितिहरूका सभापति उम्मेदवार टुंगो लगाएको छ। बिहीबार सिंहदरबारमा बसेको संसदीय दलको बैठकले प्रतिनिधि सभा अन्तर्गतका विषयगत समितिहरूको सभापतिका उम्मेदवार टुंगो लगाएको हो।
लेखा समिति प्रमुख प्रतिपक्षी दलले पाउने व्यवस्थाअनुसार उक्त समितिको सभापति नेपाली कांग्रेसले पाउने भएको छ।
अन्य ११ समितिका लागि रास्वपाले आफ्ना उम्मेदवारहरूको नाम चयन गरेको हो।
यी हुन् समिति सभापतिका उम्मेदवारहरू



