काठमाडौँ: बुधबार संघीय संसद्का दुवै सदनको अधिवेशन आह्वान गरिएकोमा आह्वान गरिएको भोलिपल्टै स्थगित गरिएको छ। राष्ट्रपति रामचन्द्र पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख १७ गतेका लागि अधिवेशन आह्वान गरेका थिए।
तर बिहीबार अधिवेशन रोक्न सरकारले राष्ट्रपति कार्यालयमा पत्र पठायो।
मन्त्रिपरिषद्ले अधिवेशन रोक्न पठाएपछि हाललाई सदन अधिवेशन स्थगित भएको हो।



