२०८३ कार्तिक १३ गते बिहिबार

सुनको मूल्यमा नयाँ रेकर्ड, एकैदिन बढ्यो दुई हजार

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, चैत २२
gold

काठमाडौँ- सुनको भाउ अहिलेसम्मको सबैभन्दा उच्च बिन्दुमा पुगेको छ। एकैदिन प्रतितोला दुई हजार रुपैयाँले बढेर बुधबार सुनको मूल्य हालसम्मकै उच्च बिन्दुमा पुगेको हो।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधबार एक तोला छापावाल सुनको एक लाख ११ हजार रुपैयाँ कायम भएको छ। यसअघि चैत ५ गते सुनको भाउ बढेर तोलामा एक लाख १० हजार रुपैयाँसम्म पुगेको थियो।

मङ्गलर पनि सुनको भाउ तोलामा एक हजार रुपैयाँले बढेको थियो। आज भने सुनसँगै चाँदीको मूल्य पनि बढेको छ। तोलामा ४० रुपैयाँले बढेर चाँदी एक हजार चार सय ४० रुपैयाँमा पुगेको छ।

अन्तर्राष्ट्रिय बजारमा सुनको भाउ बढिरहेको र अमेरिकामा बेरोजगारीको सङ्ख्या बढिरहेकाले भाउ बढेको महासङ्घको भनाइ छ।

प्रकाशित: २०७९ चैत २२ गते बुधबार १२:२७
प्रतिक्रिया

थप समाचार

तोलामा ४ हजार २०० ले बढ्यो सुन, कति पुग्यो चाँदीको भाउ?

काठमाडौँ- शुक्रवार पनि सुनको मूल्य  बढेको छ। नेपाली बजारमा बिहीबारको तुलनामा आज सुनको मूल्य तोलामा रु चार हजार २०० ले वृद्धि छ। नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज सुन तोलामा एक लाख...

प्रतितोला ३ हजार रुपैयाँले घट्यो सुन

काठमाडौँ- आइतबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघले दिएको जानकारी अनुसार आइतबार प्रतितोला तीन हजारले घटेर सुन १ लाख ९० हजार ७०० रुपैयाँमा कारोबार भएको छ। शुक्रबार...

तोलामा १४ सयले घट्यो सुनको मूल्य

काठमाडौँ- सोमबार नेपाली बजारमा सुनको मूल्य घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार सोमबार छापावाल सुनको मूल्य तोलामा १ हजार ४ सयले घटेको हो। योसँगै सुनको मूल्य १ लाख ८८ हजार ३०० रुपैयाँ...

सुनको भाउ बढ्यो

काठमाडौँ- बुधबार एकैदिन ७ हजार ५ सयले घटेको सुनको भाउ बिहीबार सामान्य बढेको छ। बुधबारको तुलनामा बिहीबार सुनको भाउ तोलामा २ सय रुपैयाँले बढेको हो। बुधवार १ लाख ९० हजार ४०० रुपैयाँमा कारोबार...

तोलामा ७ हजार ५ सयले घट्यो सुनको मूल्य

काठमाडौँ-  सुनको मूल्य तोलामा ७ हजार ५०० घटेको छ। मङ्गलबार स्थानीय बजारमा हालसम्मकै उच्च अर्थात् प्रतितोला रू. एक लाख ९७ हजार ९०० पुगेको सुनको मूल्य आज घटेर रू. एक लाख ९० हजार ४०० मा कायम भएको...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना