काठमाडौं- शाहरुख खानको फिल्म ‘डंकी’ले विश्वभरबाट २११ करोड ग्रस कलेक्सन गरेको छ। रिलिजको चाैथो दिनसम्म फिल्मले विश्वभरबाट २११ करोड १३ लाख भारतीय रुपैयाँ बराबरको ग्रस कलेक्सन गरेको हो।
This festive season, your love has given us the best present of the year! 🤩❤️
Book your tickets right away!https://t.co/DIjTgPqLDI
Watch #Dunki – In Cinemas Now! pic.twitter.com/Gu56gV1cYR
— Red Chillies Entertainment (@RedChilliesEnt) December 25, 2023
राजकुमार हिरानीले निर्देशन गरेको फिल्ममा शाहरुखसँगै तापसी पन्नू, विक्की कौशल, बोमन इरानी, विक्रम कोचर र अनिल ग्रोवरको मुख्य भूमिका छ।


