काठमाडौं- रोहित शेट्टी बलिउडका सबैभन्दा सफल निर्माता हुन। उनले ‘सिम्बा’, ‘सिघंम’, ‘सूर्यवंशी’ जस्ता एक्सन फिल्म बनाएका छन्। निर्देशक शेट्टीले सिद्धार्थ मल्होत्रा, शिल्ला पेट्टी र विवेक ओवरोयको मुख्य भूमिका रहेको एक्सन कप वेव सिरिज ‘इन्डियन पुलिस फोर्स’ मार्फत ओटीटीमा पनि डेब्यू गरेका छन्। यो सिरिजको ट्रेलर सार्वजनिक भएको छ।
ट्रेलरमा रोमाञ्चक संवाद र एक्सन भरपुर देखिइएको छ। यो वेव सिरिज दिल्लाका तीन प्रहरीको कथामा आधारित छ। जो शक्तिशाली तागतका साथ आमनेसामने हुन्छन्।
रोहित शेट्टीले निर्माण गरेको यो शेट्टी र सुशान्त प्रकाशले निर्देशन गरेका हुन्। यो सरिज १९ जनवरीमा अमेन प्राइम भिडियोमा रिलिज हुनेछ।
यस्तो छ ट्रेलर


