२०८३ कार्तिक १३ गते बिहिबार

बंगलादेशमा कसले पाए कुन मन्त्रालय?

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, साउन २५
bangla

ढाका- बंगलादेशमा नोबेल पुरस्कार विजेता प्रा मुहम्मद युनुसको नेतृत्वमा अन्तरिम सरकार गठन भएपछि जिम्मेवारी बाँडफाँड गरिएको छ।

राजपत्रमा सूचना प्रकाशित गरी जिम्मेवारी बाँडफाँट गरिएको जानकारी दिइएको हो। अन्तरिम सरकारका सल्लाहकारहरुको जिम्मेवारी यसप्रकार छ।

प्रा मुहम्मद युनुस: क्याबिनेट डिभिजन, रक्षा मन्त्रालय, सशस्त्र बल डिभिजन, शिक्षा मन्त्रालय, सडक राजमार्ग तथा पुल मन्त्रालय, खाद्य मन्त्रालय, आवास तथा सार्वजनिक निर्माण मन्त्रालय, भूमि मन्त्रालय, कपडा तथा जुट मन्त्रालय, कृषि मन्त्रालय, विज्ञान तथा प्रविधि मन्त्रालय, रेलमार्ग मन्त्रालय, जनप्रशासन मन्त्रालय, ऊर्जा, ऊर्जा तथा खनिज स्रोत मन्त्रालय, पानीजहाज मन्त्रालय, जलस्रोत मन्त्रालय, महिला तथा बालबालिका मामिला मन्त्रालय, विपद् व्यवस्थापन तथा राहत मन्त्रालय, सूचना तथा प्रसारण मन्त्रालय, प्रवासी कल्याण तथा वैदेशिक रोजगार मन्त्रालय, वाणिज्य तथा आपूर्ति मन्त्रालय रोजगार मन्त्रालय, सांस्कृतिक मामिला मन्त्रालय, नागरिक उड्डयन तथा पर्यटन मन्त्रालय, मुक्ति युद्ध मामिला मन्त्रालय, चटगाउँ पहाडी मामिला मन्त्रालय, प्राथमिक तथा आमशिक्षा मन्त्रालय।

सालेहुद्दीन अहमद: अर्थ मन्त्रालय र योजना मन्त्रालय

आसिफ नजरुल: कानून मन्त्रालय

आदिलुर रहमान खान: उद्योग मन्त्रालय

हसन आरिफ: स्थानीय सरकार, ग्रामीण विकास तथा सहकारी (एलजीआरडी) मन्त्रालय

सैयदा रिजवाना हसन: वातावरण मन्त्रालय

शर्मीन मुर्शिद: समाज कल्याण मन्त्रालय

ब्रिगेडियर (सेवानिवृत्त) एकेएम सखावत हुसेन: गृह मन्त्रालय

एएफएम खालिद हुसेन: धार्मिक मामिला मन्त्रालय

फरीदा अख्तर: मत्स्यपालन तथा पशुधन मन्त्रालय

नुरजहाँ बेगम: स्वास्थ्य मन्त्रालय

नाहिद इस्लाम : हुलाक, दूरसञ्चार तथा सूचना प्रविधि मन्त्रालय

आसिफ महमुद: युवा तथा खेलकुद मन्त्रालय

प्रकाशित: २०८१ साउन २५ गते शुक्रबार ०३:१५
प्रतिक्रिया

थप समाचार

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...

कच्चा तेलको भाउ निरन्तर उकालो यात्रामा, मूल्य बढाउने त्राश

अमेरिकी राष्ट्रपति डोनाल् ट्रम्पले इरानी पावर प्लान्टहरूमा आक्रमण गर्ने धम्कीबाट पछि हट्नुभन्दा केही समय अघि शुक्रबार तेल व्यापारीहरूले केवल दुई मिनेटमा कम्तिमा ६० लाख ब्यारेल कच्चा तेल...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
rameshwar-shah-4
अन्तर्वार्ता

‘जनकपुरमा २ अर्बको होटलदेखि मुक्तिनाथसम्म लगानी गर्दैछौँ’ [अन्तर्वार्ता]

पर्यटकका लागि सबैभन्दा ठूलो कुरा सुरक्षा हो। उनीहरू आफ्नो पैसा र समय खर्च गरेर नेपाल आउँछन्। सुरक्षा जोखिमको सन्देश गएपछि बुकिङ रद्द हुनु स्वाभाविक हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना