काठमाडौँ- काठमाडौँको कुलेश्वर क्षेत्र डुबानमा परेको छ।
गएरातिदेखिको अविरल वर्षाले कुलेश्वर क्षेत्र डुबानमा परेको हो।
उक्त क्षेत्रका घरहरूमा पानी पसेको छ।
काठमाडौँ उपत्यकासहित झरीले जनजीवनमा असर गरेको छ।
शनिबारसम्म झरी पर्ने जल तथा मौसम विभागले जानकारी दिएको छ।
यस्तो छ कुलेश्वरको डुबान क्षेत्र:

























