काठमाडौँ- दसैँको किनमेलले बजारमा भीडभाड बढेको छ। काठमाडौँको न्युरोडसहित विभिन्न क्षेत्रमा किनमेल गर्नेको भिड देखिन्छ।
लत्ताकपडा, भाँडाकुडादेखि सुनसम्म किनमेलका लागि सबै उपभोक्ता न्युरोडमै पुग्दा सवारीको चापसमेत बढेको छ।
यो क्षेत्रमा यति बेला हिँड्दा ठुलै भीड छिचोल्नुपर्ने हुन्छ।












