दशैँतिहार र छठ सकिएसंगै राजधानी फर्कनेको भिड बढेको छ।
फर्किनेको चापले काठमाडौँको कलंकी, थानकोट, भक्तपुरका नाकामा भिड देखिएको छ।
नेपाल ट्राफिक प्रहरी अनुसार चाडपर्व मनाउन काठमाडौँ छाडेकाहरु फर्कने क्रम जारी छ।
बाढीपहिरोका कारण सडक अवरुद्ध भएपछि यसपालि विगतका तुलनामा कमैले राजधानी छाडेका थिए।








तस्बिर : नेपाल फोटो लाइब्रेरी


