काठमाडौँ- काठमाडौँ महानगरपालिकाको फुटपाथ विस्तारको काम सुरु भएको छ।
ढल व्यवस्थापन, विद्युतीय तार भूमिगत गर्ने र बोटबिरुवा संरक्षण गर्ने काम पनि एकसाथ गरिरहेको छ।
दरबारमार्गमा फुटपाथ साँघुरो हुँदा सर्वसाधारणलाई हिँड्नसमेत सास्ती हुने गरेको छ।
फुटपाथ फराकिलो भएसँगै पैदल यात्रीलाई सहज हुने महानगरको विश्वास रहेको छ।












तस्बिर : नेपाल फोटो लाइब्रेरी


