काठमाडौँ- प्रतिनिधि सभाले राष्ट्रिय सभालाई १३ गोल हानेको छ।
संसद सेवा दिवस पारेर मंगलबार भएको खेलमा राष्ट्रिय सभा फराकिलो अन्तरले पराजित भएको हो।
खेल भृकुटीमण्डपस्थित गोल्ज फुटसलमा भएको थियो।
खेलमा राष्ट्रिय सभाका अध्यक्ष नारायण दाहाल र प्रतिनिधि सभाबाट सभामुख देवराज घिमिरेसहित उपसभामुख इन्दिरा रानाले पनि सहभागिता जनाएका थिए।
















तस्बिर : नेपाल फाेटाे लाइब्रेरी


