कालीमाटी- काठमाडौँको कालिमाटीस्थित कालीमाटी फलफूल तथा तरकारीबजारमा सुन्तला किन्नेको भिड बढेको छ।
कालिमाटीको फलफूल बजारमा अहिले सुन्तला २ सयदेखि ६ सय रुपैयाँ ढकमा बिक्री भइरहेको छ।
सुन्तलाको मूल्य यसको आकार र उत्पादन भएको क्षेत्र अनुसार फरक हुने व्यापारीहरू बताउँछन्।



















