काठमाडौं- गायक पासाङ लामाले नँया गित सार्बजनिक गरेका छन। गयक लामाले ‘सोलुखुम्बु डाँडामा हिउ झर्छ’ बोलको तामाङ सेलो गित भिडियोसहित सार्बजनिक गरेका हुन।
लामालाइ गायनमा गायिका सुमिना लो तामाङले साथ दिएकी छन।
धनु ज्ञाङ्मी मगरले सङित गरेको गितको भिडियोलाइ रत्न काजि जोशिले निर्देशन गरेका हुन्।
गितको भिडियोमा सोलुखुम्बुकै रमाइलो दृष्य कैद गरिएको छ भने गायक लामा र सन्ध्या क्षेत्रीको अभिनय रहेको छ।
गायक लामाको यो पहिलो गित हो। यो गितको प्रतिक्रीया हेरेर अर्को गितको तयारिमा लाग्ने उनले बताए।


