डेनभर- अमेरिकाको डेनभर अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेको विमानमा आगलागी भएको छ।
१७२ यात्रु र चालक दलका ६ सदस्य रहेको विमान अवतरण भएपछि आगलागी सुरु भएको हो।
विमानमा सवार सबै जनालाई तुरुन्तै बाहिर निकालिएकाले कुनै अप्रिय घटना हुन नपाएको अधिकारीहरूले बताएका छन्।
इन्जिनमा समस्या आएका कारण आगो लागेको उनीहरूको भनाइ छ। आगलागी हुँदा विमानस्थलमा बाक्लो कालो धुवाँ निस्किएको थियो।
🚨 BREAKING: American Airlines Plane Erupts in Flames at Denver Airport—Passengers Evacuate in Chaos
This isn’t normal.
🔥 An American Airlines plane just caught fire at Denver International Airport.
🔥 Passengers were forced to evacuate onto the wing as flames and thick smoke… pic.twitter.com/VWkUm1B1rn
— Brian Allen (@allenanalysis) March 14, 2025


