काठमाडौँ- गौतम डंगोलको शब्दसिर्जनामा नयाँ गीत ‘अन्तिम पत्र’ सार्वजनिक भएको छ। सम्मिश्रण इन्टरटेन्मेन्टबाट गीतको म्युजिक भिडियो सार्वजनिक गरिएको हो।
गीतमा गायक प्रमोद खरेलले स्वर दिएका छन्। विशाल निरौलाले संगीत भरेको गीतको म्युजिक भिडियोलाई अन्जान शर्माले निर्देशन गरेका हुन्।
भिडियोमा विक्रम बुढाथोकी र शीला गजुरेलको अभिनय गरेका छन्।
भिडियो


