२०८३ कार्तिक १३ गते बिहिबार

काठमाडौँमा करिडोर बन्दैछन् विकल्प [फोटो फिचर]

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, बैशाख ६
Photo-Nepal photo library
Photo-Nepal photo library

काठमाडौँ- काठमाडौँ उपत्यकामा बढ्दै गएको बस्ती र थपिँदै गएको सवारी साधनका कारण ट्राफिक व्यवस्थापन चुनौतीपूर्ण बन्दै गएको छ।

यही समस्या र चुनौतीलाई व्यवस्थापन गर्न सरकारले अर्बौँ खर्च गरेर करिडोर सडकहरूको विकास र विस्तार गरिरहेको छ।

अफिस समयमा उपत्यकाको चोक चोकमा हुने सवारी जामका कारण सर्वसाधारणले हैरानी खेप्नु परेको अवस्थामा करिडोर सडक यसको विकल्प बन्दै गएको छ।

अहिले उपत्यकाको धोबीखोला, बागमती, विष्णुमती, मनोहरा, नक्खुखोला करिडोर सडक वैकल्पिक रूपमा सर्वसाधारणले प्रयोग गर्न थालेपछि काठमाडौँ, ललितपुर र भक्तपुर तीन जिल्ला आउजाउ गर्न सहज समेत भएको छ।

यसरी अर्बौँ खर्च गरी विस्तार गरिएको करिडोर सडक त्रुटिविहीन भने छैन। मूल सडकमा निर्माण गरिएको पुल होचो हुँदा ठुला सवारी साधनले करिडोर सडक प्रयोग गर्ने अवस्था छैन।

त्यस्तै अविरल वर्षा हुँदा खोलाको बहाव बढ्छ। बस्तीबाट आएको ढलका कारण प्रायजसो सबै करिडोरका पुल मुनीदेखि जलमग्न हुन्छ, जहाँ सवारी साधन फस्ने गरेका छन्।

यस्तो समस्या भइरहेको स्थानमा सरकारले सहरी पूर्वाधारमा एकीकृत करिडोर बनाउने घोषणा समेत गरेको छ। करिडोर सडक सुधार्न सके उपत्यकाको ट्राफिक व्यवस्थापनको लागि उपयुक्त विकल्प बन्न सक्ने देखिन्छ।

नेपाल फोटो लाइब्रेरी

नेपाल फोटो लाइब्रेरी

नेपाल फोटो लाइब्रेरी

नेपाल फोटो लाइब्रेरी

नेपाल फोटो लाइब्रेरी

नेपाल फोटो लाइब्रेरी

नेपाल फोटो लाइब्रेरी

नेपाल फोटो लाइब्रेरी

नेपाल फोटो लाइब्रेरी

नेपाल फोटो लाइब्रेरी

नेपाल फोटो लाइब्रेरी

नेपाल फोटो लाइब्रेरी

नेपाल फोटो लाइब्रेरी

नेपाल फोटो लाइब्रेरी

नेपाल फोटो लाइब्रेरी

नेपाल फोटो लाइब्रेरी

नेपाल फोटो लाइब्रेरी

नेपाल फोटो लाइब्रेरी

नेपाल फोटो लाइब्रेरी

नेपाल फोटो लाइब्रेरी

नेपाल फोटो लाइब्रेरी

नेपाल फोटो लाइब्रेरी

नेपाल फोटो लाइब्रेरी

प्रकाशित: २०८२ बैशाख ६ गते शनिवार १०:२४
प्रतिक्रिया

थप समाचार

कहीँ नभएको जात्रा हाँडीगाउँमा !

काठमाडौँ: दशैँको कोजाग्रत पूर्णिमाको भोलिपल्टदेखि काठमाडौँको हाँडीगाउँमा मनाइने चोक्काथुनारायणको जात्रा सुरू भएको छ। ‘कहीँ नभएको जात्रा हाँडीगाउँमा’ उखानसँग जोडिएको यो जात्रा तीन दिनसम्म...

काठमाडौं उपत्यकामा खुम्चिँदैछ खेतीयोग्य जमिन (तस्विरहरू)

काठमाडौँ उपत्यका एकताका धानलगायत अन्य खाद्यान्नको खेतीका लागि निकै प्रसिद्ध थियो। उपत्यकाका काठ क्षेत्र एक प्रकारले कृषि उत्पादन केन्द्र मानिन्थ्यो। परालका कुन्युहरूको आकर्षण खास हुने...

सुनसान बन्यो काठमाडौँ उपत्यका: सडक खाली, पसल बन्द (तस्बिरहरू)

दशैँ मनाउन उपत्यकाबाहिर जानेको संख्या बढेसँगै काठमाडौँ उपत्यका सुनसान बनेको छ। सधैँजसो सवारीसाधन र मानिसको चहलपहल रहने सडकहरू अहिले खाली देखिन थालेका छन् भने अधिकांश पसल तथा व्यवसायसमेत...

बाजुराका विभिन्न खेतमा पहेँलपुर भएर पाकेको धानबाली (तस्बिर)

बाजुराका ९ वटै स्थानीय तहमा यतिवेला धानवाली पाकेर पहेँलुपर अवस्थामा छ। यहाँका किसानलाई एकातिर दशैँ तिहारको रौनकता छ, भने अर्कोतिर पाकेको धानवाली भित्र्याउन चटारो छ।
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना