दमक- गएरातिदेखि सुरु भएको वर्षासँगै आएको हावाहुरीको कारण दमकको विभिन्न ठाउँमा क्षति पुगेको छ।
हावाहुरीको कारण केही घरको छाना उडाएको छ।
कुनै घरको सिसा फुटाएको छ भने ठाउँ ठाउँ मा बिजुलीको पोल ढलेको छ।
क्षतिको विवरण संकलन गर्न थालिएको प्रहरीले जानकारी दिएको छ।


