काठमाडौँ- कैलालीको टीकापुर घटनाका मुख्य दोषी ठहर भएका नागरिक उन्मुक्ति पार्टीका नेता रेशम चौधरी कारागारबाट रिहा भएलगत्तै मन्त्रिनिवास पुगेका छन्।
मन्त्रिनिवासमा उनको स्वागतका लागि नेता कार्यकर्ताको भिड थियो। कारागारबाट छुटेपछि उनले टीकापुर घटनाका दोषीलाई कारबाही गर्नुपर्ने बताएका छन्।
नेता चौधरीकी श्रीमती श्रीमती रञ्जिता श्रेष्ठ संघीय सरकारमा भूमि व्यवस्थामन्त्री छन्।




े



