२०८३ कार्तिक १२ गते बुधबार

१०८ मेगापिक्सेल क्यामेरा भएको सामसङ ग्यालेक्सी एफ-५४ बजारमा

 |  Untitled
Sanket

Untitled

काठमाडौँ, जेठ २४
SM-M546_Galaxy M54 5G_Dark Blue_Front2

काठमाडौँ- कोरियाली मोबाइल उत्पादक कम्पनीले सामसङले ग्यालेक्सी एफ-५४ स्मार्टफोन नेपाली बजारमा ल्याएको छ। १०८ मेगा पिक्सेलको मुख्य क्यामेरा भएको यो मोबाइल ६.७ इन्च सुपर एमोलेड प्लस डिस्प्ले छ।

१२० हर्ज रिफ्रेस रेट रहेको फोन ८ जीबी र्‍याम क्षमता र २५६ जीबी आन्तरिक मेमोरीको साथ उपलब्ध छ। यसको १०८ एमपी मुख्य क्यामेराका साथै ८ मेगापिक्सेल अल्ट्रावाइड र २ मेगापिक्सेलको म्याक्रो लेन्स क्यामेरा छ। ट्रिपल–लेन्स सेटअप भएकाले यसबाट खिचिएका तस्बिरको गुणस्तर उच्चस्तरीय रहेको कम्पनीको भनाइ छ।

सेल्फी क्यामेराका लागि ३२ मेगापिक्सेलको क्यामेरा दिइएको छ। ‘अक्टा–कोर एक्जिनोस १३८० चिपसेट जडित ग्यालेक्सी एफ ५४ टिकाउ छ,’ कम्पनीको विज्ञप्तिमा भनिएको छ, ‘उत्कृष्ट ६००० एमएएच ब्याट्री रहेको यस फोनले प्रयोगकर्तालाई पावर सकिने चिन्ता रहन्न।’

२५ वाटको सुपर–फास्ट चर्जिङले ३० मिनेटमै पूरा चार्ज हुने कम्पनीको दाबी छ। ४ जेनेरेसनसम्म ओएस अपग्रेड र ५ वर्ष सम्मको ग्यारेन्टेड सुरक्षा अपडेट यसमा छ। फोन सिल्भर र ब्लू रंगमा उपलब्ध छ। ८ र २५६ जीबी भेरियन्टको मूल्य ५२ हजार ४९९ रुपैयाँ तोकिएको छ।

प्रकाशित: २०८० जेठ २४ गते बुधबार ०९:५१
प्रतिक्रिया

थप समाचार

नियोफिन हायर पर्चेज एनपीएलको अफिसियल प्लाटिनम क्याप स्पोन्सर

नियोफिन हायर पर्चेज प्रालि नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणको अफिसियल प्लाटिनम क्याप स्पोन्सर बन्ने भएको छ। यससम्बन्धमा नियोफिन हायर पर्चेज, क्रिकेट एसोसिएसन अफ नेपाल (क्यान) र...

दशैँपछि खुलेको बजारमा सुन तोलामै ११ हजार ७०० रुपैयाँ सस्तियो

दशैँ बिदापछि आइतबार खुलेको सुनचाँदी बजारमा सुन र चाँदी दुवैको मूल्य घटेको छ। आइतबार सुनको मूल्य प्रतितोला ११ हजार ७०० रुपैयाँ र चाँदीको मूल्य २३० रुपैयाँले घटेको हो। नेपाल सुनचाँदी व्यवसायी...

एनसेलमाथि राज्यको वक्रदृष्टि: लोकप्रियतावादको पासोमा विदेशी लगानी र बालेन सरकारको परीक्षा

स्मार्ट टेलिकमलाई सरकारीकरण गर्ने नाममा राज्यले एउटा कम्पनीको अस्तित्व नै नामेट पार्‍यो। २५ वर्षे लाइसेन्स सकिने बहानामा राज्यले अहिले एनसेलमाथि त्यस्तै जालो बुन्दैछ।

‘ड्याम्म हरियो सय रुपैयाँको नोट पाउँदा करोडपति बनेजस्तो फिलिङ हुन्थ्यो’

काठमाडौं। नेपाल उद्योग वाणिज्य महासंघका निवर्तमान उपाध्यक्ष हेमराज ढकाललाई दशैं भन्नेबित्तिकै बाल्यकालमा पिङ खेलेको, पिङबाट लडेको र मामाघरमा सय रुपैयाँ दक्षिणा पाउँदाको खुसी याद आउँछ। भोजपुरमा...

नेपाल टेलिकम एनपिएल–३ को ‘अफिसियल पार्टनर’

काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी (नेपाल टेलिकम)ले तेस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपिएल) प्रायोजन गर्ने भएको छ। टेलिकमका प्रबन्ध निर्देशक सङ्गीता पहाडी र क्रिकेट एसोसिएसन नेपाल (क्यान)का...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
saudi
विदेश

साउदीमा हुथी आक्रमणः कच्चा तेलको भाउ बढेर पुग्यो ब्यारेलको ११३ डलर माथि

खाडी अशान्त बनेपछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ उकालो लागेको छ। ब्रेन्ट क्रुडमा कच्चा तेलको भाउ बढेर ११३.४ डलर पुगेको आयल प्राइस डटकमले जनाएको छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना