२०८३ कार्तिक १२ गते बुधबार

अमेरिकामा स्थापना भो ‘हामी नेपाली इन्टरनेशनल’

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, फाल्गुण १३
Untitled-1

न्यूयोर्क(अमेरिका): आप्रवासीका रुपमा विश्वभर छरिएर रहेका नेपालीहरूलाई एकताबद गराउने अभिप्रायले छाता संस्थाको रुपमा हामी नेपाली इन्टरनेशनल स्थापना भई संचालनमा आएको छ। गैरनाफामुखी संस्थाको रुपमा अमेरिकाको न्यूयोर्कमा दर्ता भई ‘नेपाल र नेपालीका लागि हामी नेपाली’ भन्ने नारा सहित संचालनमा आएको हो।

जसको अध्यक्षमा नवराज केसी, प्रेसिडेन्ट इलेक्ट मोहन वाईवा, महासचिव सुर्य सिंमखडा, उपाध्यक्षहरूमा इन्दिरा त्रिपाठी, बसन्ती राई, जनक भण्डारी, बृहस्पती लामा, कोषाध्यक्ष डा. राम खडका, बोर्ड सदस्यहरूमा अर्विन पौडेल, रुद्र कार्की क्यान्डा, अंकुर लुईटेल, असोक ज्ञवाली, गेग्ये योङयाल रिम्पोछे, मेरिना पराजुली, श्याम कार्की, पासाङ लामा, पूर्ण बहादुर भुजेल मगर, बिजय पुन दुबाई, धु्रब कुमार खत्री, कानुनी सल्लाहकार गिरिजा गौतम, इन्टरनेशनल ओम्यान कोअर्डिनेटर सुस्मा कार्की, इन्टरनेशनल मिडिया कोअर्डिनेटर मनोज बस्नेत, इन्टरनेशनल युथ कोअर्डिनेटर जोन लामा, इन्टरनेशनल मिडिया रिपोर्टर बेगाम पण्डित रहेका छन्।

त्यसैगरी सल्लाकार काउन्सिलमा डा. राजन थपलिया, डा.श्याम कार्की, लक्ष्मी भट्ट, स्कट डिलिसी(नेपालका लागि पूर्व अमेरिकी राजदुत), डा. तुलसा थापा र केदारप्रसाद घिमिरे रहेका छन।

‘आप्रवासी नेपालीका रुपमा संसारभर छरिएर रहेका नेपालीहरूलाई एकजुट गराउन यो संस्था स्थापना गरेका हौँ’ संस्थाका अध्यक्ष नवराज केसीले भने, ‘छिट्टै अमेरिका बाहेकका विभिन्न देशहरूमा पनि संस्थाको शाखाहरू स्थापना गर्ने कामहरू अगाडी बढाउनेछौँ।’

प्रकाशित: २०८२ फाल्गुण १३ गते बुधबार १२:१८
प्रतिक्रिया

थप समाचार

गहिरिँदो ऊर्जा संकट टार्न एसियामा वार्षिक १० खर्ब डलर लगानी चाहिने

एसियाका लागि भविष्यमा आउन सक्ने संकटलाई टार्न बजारलाई व्यवस्थित गर्न र ऊर्जा सुरक्षालाई सुदृढ पार्न आवश्यक छ। यसका लागि आगामी वर्षहरूमा खर्बौं डलरको लगानी आवश्यक पर्नेछ। किनकि यस क्षेत्रभरि...

चालु आर्थिक वर्षभित्रै एनआरएनए नागरिकता सम्बन्धि कानुनी बाधा हट्छ: मन्त्री खनाल

काठमाडौँः परराष्ट्र मन्त्री शिशिर खनालले गैरआवसीय नेपाली नागरिकता चालु आर्थिक वर्षभित्र व्यवहारमा प्रयोगमा ल्याउनेगरी कानुनी आधार तयार गर्ने प्रतिवद्धता पुुनः दोहोर्याएका छन् । सोमबार...

मूल्य वृद्धिले इटालीमा इन्धन संकट, आपूर्ति शृंखला प्रभावित

काठमाडौं। इन्धनको मूल्यमा भएको तीव्र वृद्धिको विरोधमा ट्रक चालकहरूले एक सातासम्म गरेको आन्दोलनका कारण इटालीको दक्षिणी क्षेत्रमा इन्धन अभाव चर्किएको छ। आन्दोलनले आपूर्ति शृंखला प्रभावित...

फ्रान्समा फेरि प्रदर्शनको तयारी, देशभर ७० हजार प्रहरी खटाइँदै

फ्रान्स: शनिबारका लागि तय भएका नयाँ प्रदर्शनअघि फ्रान्सले देशभर करिब ७० हजार प्रहरी परिचालन गर्ने भएको छ। गत साता प्रदर्शनका क्रममा व्यापक लुटपाट, आगजनी र तोडफोडका घटना भएका थिए। त्यस्ता घटना...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।
Bijuli_export
आर्थिक नीति

तीन महिनामा १६ अर्ब बढीको बिजुली भारत र बंगलादेश निर्यात

रसुवा बाढीका कारण केही जलविद्युत आयोजनाको उत्पादन बन्द भई निर्यात प्रभावित भए पनि गत वर्षको असोज र चालू आर्थिक वर्ष भदौको तुलनामा यस वर्ष असोजमा विद्युत निर्यातबाट प्राप्त कारोबार रकम बढेको...
mudrasfiti
अर्थतन्त्र

मुद्रास्फीतिको दबाबले सर्वसाधारणको जीवनमा कस्तो असर पर्छ?

सरल भाषामा भन्नुपर्दा, अर्थतन्त्रमा वस्तु तथा सेवाको मूल्य बढ्ने वा मूल्यवृद्धिको जोखिम बढ्ने अवस्था नै मुद्रास्फीतिको दबाब बढ्नु हो।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना