काठमाडौँ: जुम्लामा एक सिट मात्रै जितेर थ्रेस होल्ड कटाइ राष्ट्रि दल बनेको राष्ट्रिय प्रजातन्त्र पार्टीले समानुपतिकतर्फ खुश्बु ओलीसहित चार जनाको नाम सिफारिस गरेको छ।
खस आर्य महिलातर्फ झापाकी ओलीसहित खस आर्य पुरुष महोत्तरीबाट भरत गिरी, मुस्लिम पुरुष रुपन्देहीबाट ताहिर अली र जनजाति महिलातर्फ धादिङबाट सरस्वती लामाको नाम सिफारिस गरेको हो।







