काठमाडौँ: गत फागुन २१ गते सम्पन्न प्रतिनिधिसभा निर्वाचनमा समानुपातिक प्रणालीतर्फ ३ प्रतिशतको थ्रेसहोल्ड कटाएर ६ वटा राजनीतिक दल राष्ट्रिय दल बनेका छन्। राष्ट्रिय दल बनेका दलहरूमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रत्यक्षतर्फ १२५, नेपाली कांग्रेसले १८, नेकपा एमालेले ९, नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ८, श्रम संस्कृति पार्टीले ३ र राष्ट्रिय प्रजातन्त्र पार्टीले १ सिट जित्यो।
यसैगरी म्याग्दीबाट स्वतन्त्र उम्मेदवार महावीर पुनले जिते।
समानुपातिकतर्फ पनि रास्वपा पहिलो दल बन्यो। प्राप्त मतअनुसार रास्वपाले ५७, कांग्रेसले २०, एमालेले १६, नेकपाले ९, श्रम संस्कृतिले र राप्रपाले ४/४ सिट प्राप्त गरेको छ। सबै दलहरूले निर्वाचन आयोगमा समानुपातिकतर्फका सांसदहरूको सूची बुझाइसकेका छन्।
प्रत्यक्ष र समानुपातिकसहित सदनमा रास्वपाको १८२, कांग्रेसको ३८, एमालेको २५, नेकपाको १७, श्रम संस्कृतिको ७ र राप्रपाको ५ सिटको प्रतिनिधित्व रहने भएको छ। रास्वपाे समर्थन गरेका पुन स्वतन्त्रबाट निर्वाचित हुन्।
रास्वपाबाट ५७ समानुपातिक सांसद
खस आर्यबाट: १६ महिला १ पुरुष
१- प्रतिभा रावल
२- रचना खतिवडा
३- लिमा अधिकारी
४- विदुषी राणा
५- समीक्षा बास्कोटा
६- श्रद्धा कुँवर
७- टीका सङ्ग्रौला
८- क्रान्ति शिखा धिताल
९- आकृति अवस्थी
१०- सृष्टि भट्टराई
११- मञ्जु भुसाल
१२- प्रभा कार्की
१३- शोभा खनाल
१४- रत्ना कुमारी थापा
१५- ज्ञानु पौडेल
१६- प्रभा ढकाल
१७- रमेश प्रसाईँ
आदिवासी जनजातिबाट: १३ महिला ३ पुरुष
१- बसुमाया तामाङ
२- गङ्गा छन्त्याल
३- सुन्नीमा उदास
४- अनुष्का श्रेष्ठ
५- ओजस्वी शेरचन
६- सिर्जना श्रेष्ठ
७- रजनी श्रेष्ठ
८- कुसुम महर्जन
९- भूमिका श्रेष्ठ
१०- प्रमीला कुलुजु
११- सुजाता तामाङ
१२- कृपा महर्जन
१३- एलिजा गुरुङ
१४- राम लामा
१५- खुश्बु सरकार श्रेष्ठ
१६- मिङ्मा ग्याबु शेर्पा
मधेशीबाट: ६ महिला २ पुरुष
१- पुनमकुमारी अग्रवाल
२- निशा मेहता
३- ललिता कुमारी
४- अंकिता ठाकुर
५- सरिता महतो
६- कामिनी कुमारी
७- पुरुषोत्तम सुप्रभात यादव
८- खगेन्द्र कर्ण
दलितबाट ७ महिला १ पुरुष
१- रीमा विश्वकर्मा
२- अमृता विक
३- सीता बादी
४- स्मृति सेन्चुरी
५- सुष्मा स्वर्णकार
६- तारा विश्वकर्मा
७- खिमा विक
८- प्रकाशचन्द्र परियार
थारुबाट: २ महिला २ पुरुष
१- गीता चौधरी
२- करिस्मा कठरिया
३- सुरेन्द्र चौधरी
४- प्रेमलाल चौधरी
मुस्लिमबाट: ३ महिला
१- समिना मिया
२- अफ्साना बानु
३- गलाजा शमीम मिकरानी
नेपाली कांग्रेसबाट २० समानुपातिक सांसद
खस आर्यबाट
१.सुशीला ढकाल
२.रुक्मिणीदेवी कोइराला
३. रीना उप्रेती,
४. सीता थपलिया
५. गंगा शाही
६. अर्जुननरसिंह केसी
आदिवासी जनजातिबाट
७.गीताकुमारी सेन्दाङ
८. गंगालक्ष्मी अवाल
९. गीता गुरुङ
१०. रेनुका काउचा
११. सुनिताकुमारी सुवेदी
१२. भीष्मराज आङ्देम्बे
मधेशीबाट
१३. निनुकुमारी कर्ण
१४. रेखाकुमारी यादव
१५. चन्द्रमोहन यादव
दलितबाट
१६. हरिनादेवी कामी
१७. पवित्रा विक
१८. मानबहादुर नेपाली
थारूबाट
१९. प्रमिलाकुमारी गच्छदार
मुस्लिमबाट
२०.शाहजान खातुन
एमालेबाट १६ समानुपातिक सांसद
जनजाति
भूमिका सुब्बा
गंगादेवी श्रेष्ठ
रामबहादुर थापा मगर
कुलभक्त शाक्य
खस आर्य
पद्मा अर्याल
टुकाभद्रा हमाल
यशुदाकुमारी बराल (पिछडिएको क्षेत्र)
गुरुप्रसाद बराल
पुष्पराज कंडेल
थारू
कृपाराम राना (पुरुष)
दलित
विष्णुमाया बिके
नीता घतानी
मधेसी
रिंगला यादव
यशोधाकुमारी यादव
चन्द्रेश्वर मण्डल
मुस्लिम
साजिदा सिद्दीकी (महिला)
नेकपाबाट ९ जना समानुपातिक सांसद
खस आर्य
प्रमेश हमाल
बलावती शर्मा
आदिवासी जनजाति
परशुराम तामाङ
भीमकुमारी बुढा
अपाङ्गताबाट
प्रेमबहादुर बयक
मधेशी
जोगकुमार बर्बरिया यादव,
दलित
पार्वती विक
गणेश विश्वकर्मा
थारू
निराशा चौधरी डगौरा
श्रम संस्कृतिबाट
आदिवासी महिला
मन्दिरा मोक्तान
खस आर्य
अम्बिका सङ्ग्रौला
दलित
राधिका रम्तेल
आदिवासी जनजाति
पूर्ण लिम्बू
राप्रपा
खस आर्य पुरुष
भरत गिरी
मुस्लिम पुरुष
ताहिर अली
खस आर्य महिला
खुस्बु ओली
जनजाति महिला
सरस्वती लामा


