अर्याललाई सभामुख पदमा निर्वाचित भएको औपचारिक घोषणा आज गरिएको हो।

प्रतिनिधिसभाको अर्को बैठक सोमबार दिउँसो १ बजे बोलाइएको छ।