काठमाडौँ: सिंहदरबारमा मन्त्रिपरिषद् बैठक सुरु भएको छ।
प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा बैठक बसिरहेको छ। सामान्यतया सोमबार र बिहीबार मन्त्रिपरिपरिषद्को नियमित बैठक बस्ने गरेकोमा प्रधानमन्त्री बालेन्द्र शाहले आज (आइतबार) मन्त्रिपरिषद् बैठक बोलाएका हुन्।
आजको मन्त्रिपरिषद् बैठकको कार्यतालिकाबारे जानकारी दिइएको छैन।







