काठमाडौं। यामाहाले ‘ब्लू फेस्ट’ आयोजना गर्दै नयाँ मोडल एफजेड एक्स एफआई जेन क्राफ्टेड बाइक सार्वजनिक गरेको छ।
उक्त फेस्टमा हाई–टेक यामाहा टू–ह्वीलरहरूको प्रदर्शन गरिनुका साथै दर्शकलाई रोमाञ्चक राइड अनुभव गराइएको थियो। नयाँ पुस्तालाई लक्षित गर्दै आधुनिक प्रविधि, आकर्षक डिजाइन र उत्कृष्ट प्रदर्शनसहित उक्त मोडल बजारमा ल्याइएको हो।


