२०८३ कार्तिक १३ गते बिहिबार

एनभीए लिग भलिबलमा न्यू डायमन्ड, पुलिस र एपिएफ बिजयी

 |  नेपाल क्लिक्स
Sanket

नेपाल क्लिक्स

काठमाडौँ, असार २५
NVA Volleyball gandaki new diamond
काडमाडौं – राजधानीमा जारी सातौँ संस्करणको प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष क्लब लिग भलिबल च्याम्पियनसिप अन्तर्गत महिलातर्फको खेलमा न्यू डायमन्ड स्पोर्टस क्लब विजयी भएको छ।
त्रिपुरेश्वरस्थित राष्ट्रिय खेलकुद परिषद् (राखेप) को कर्भडहलमा आज भएको खेलमा न्यू डायमन्डले एभरेस्ट भलिबल क्लबलाई ३(० को सोझो सेटमा पराजित गरेको हो।
न्यू डायमन्डले एभरेस्ट क्बललाई खेलको पहिलो सेट २५–१७ ले आफ्नो पक्षमा पा¥यो भने खेलको दोस्रो सेट २५–१२ ले जित्यो । त्यस्तै खेलको अन्तिम सेट न्यु डायमन्डले २५–१२ ले पक्षमा पार्दै विजयी हासिल ग¥यो।
न्यू डायमन्डले प्रतियोगितामा लगातार दोस्रो जीत दर्ता गराएको हो। हिजो भएको आफ्नो पहिलो खेलमा न्यू डायमन्डले गण्डकी प्रदेशलाई पराजित गरेको थियो। यता पराजित एभरेस्टको भने यो लगातार दोस्रो हार हो। हिजो भएको पहिलो खेलमा एभरेस्ट विभागीय टोली नेपाल पुलिस क्लबसँग पराजित भएको थियो।
त्यसैगरी आजै भएको महिलातर्फको अर्को खेलमा नेपाल एपिएफ क्लबले गण्डकी प्रदेशलाई ३–० को सोझो सेटमा पराजित गर्दै विजयी भयो। एपिएफले गण्डकी प्रदेशमाथि २५–१२, २५–१८ र २५–८ ले पराजित गर्दै विजयी भएको हो।
सोही स्पर्धाको अर्को खेलमा विभागीय टोली नेपालले पुलिसले अर्को विभागीय टोली त्रिभुवन आर्मी क्लबलाई ३–० को सोझो सेटमा पराजित गरेको छ। पुलिसले आर्मीलाई २५–१८, २५–१२ र २५–१८ ले खेल आफ्नो पक्षमा पारेको छ।
प्रकाशित: २०८० असार २५ गते सोमबार ०२:१७
प्रतिक्रिया

थप समाचार

कप्तानबाट बर्खास्त भएका हरिहजुरले फिर्ता लिए प्रशिक्षणबाट आफ्नो नाम

काठमाडौं – स्वास्थ्यको कारण देखाउँदै राष्ट्रिय भलिबल टिमका पूर्व कप्तान हरिहजुर थापाले एसियाडको प्रशिक्षणबाट आफ्नो नाम फिर्ता लिएका छन्। चीनमा हुने एसियाली खेलकुदका लागि िभलिबल संघले बोलाएको...

भलिबलका हरीहजुर बर्खास्त, मान बहादुर बने नयाँ कप्तान

काठमाडौं – नेपाल भलिबल संघले हरिहजुर थापालाई बर्खास्त गरेर मानबहादुर श्रेष्ठलाई नेपाली राष्ट्रिय पुरुष भलिबल टिमको नयाँ कप्तान नियुक्त गरेको छ। नेपाल भलिबल संघको हिजो सोमबार बसेको कार्यसमिति...

भलिबल खेलाडी अमृत क्षेत्रीद्वारा पत्रकारमाथि हातपातको प्रयास

काठमाडौं – टिपटप नेपालका खेलाडी अमृत क्षेत्रीले भलिबल प्रतियोगिताको फाइनलको रिपोर्टिङका लागि पुगेका पत्रकारमाथि हातपातको प्रयास गरेका छन्। मिडिया बक्समा बाहिरको मानिस प्रवेश गरेर आफूलाई...

एपिएफलाई हराउँदै पुलिसले जित्यो एनभीए भलिबल लिगको उपाधि

काठमाडौ – काठमाडौंमा आज सम्पन्न भएका सातौं संस्करणको महिला तथा पुरुष एनभिए पिएम क्लब भलिबलमा महिलातर्फको उपाधि नेपाल पुलिस क्लबले जितेको छ। त्रिपुरेश्वरको दशरथ रंगशालामा आजै सम्पन्न भएको...

एनभीए भलिबल लिगः पुलिसले आर्मीलाई हरायो

काठमाडौं – नेपाली सेनाको त्रिभुवन आर्मी क्लब सातौ प्रधानमन्त्री कप एनभिए महिला तथा पुरुष राष्ट्रिय क्लब लिग प्रतियोगितामा नेपाल पुलिस संग पराजित भएको छ। चौथो खेल सम्म अपराजित आर्मीलाई आज...
ambika
उद्योग

जहाँ संकट, त्यहाँ अम्बिका

सरकारी जागिर हुँदै पुँजीबजार, चन्द्रागिरीदेखि समस्याग्रस्त संस्थाको पुनरुत्थानसम्म, अम्बिकाप्रसाद पौडेलको जोखिम, सिकाइ र उद्यम यात्रा।
advance-international-hospital-nepal
स्वास्थ्य

भैरहवामा ४ अर्ब २० करोडको अत्याधुनिक अस्पताल अन्तिम चरणमा, पुसदेखि सञ्चालन गर्ने तयारी

नेपालगञ्ज मेडिकल कलेज, सञ्जिविनी नर्सिङ कलेज र सिटी अस्पतालका सञ्चालहरूले 'एडभान्स इन्टरनेसनल हस्पिटल'  निर्माण गरिरहेका हुन्।
hyatt_place
उद्योग

पौने तीन अर्बमा कुपन्डोलमा पाँचतारे ‘हायात प्लेस’ होटल बन्दै, दुई वर्षमा सञ्चालन हुने

हालसम्म होटलको ४८ प्रतिशत वित्तीय प्रगति भएको छ।कूल प्रगति मध्ये १७ प्रतिशत जग्गा खरिदको हिस्सा रहेको छ। होटल आगामी सन् २०२८ को मध्यमा सम्पन्न गर्ने लक्ष्य रहेको सायनले जनाएको छ।
Amit_Agrawal_Greenline
बैंकिङ

ऋण नतिरेपछि ग्रिनलाइनका अमित अग्रवालको सम्पत्ति लिलाम गर्दै एनआईएमबी

बैंकले आरती घिराई अग्रवालको नाममा मालपोत कार्यालय कलंकीमा दर्ता भएका दुई रोपनी १५ आना जग्गा लिलाम गरेर ऋण असुली गर्न लागेको हो।
TRISHULI_FLOOD (2)
पूर्वाधार

रसुवा–भोटेकोशी बाढीः ३२ हजारभन्दा बढी नागरिक प्रभावित, ७९ अर्बको क्षति

बाढीले निजी घरपरिवारतर्फ मात्रै ६९ अर्ब ५७ करोड रुपैयाँ र व्यावसायिक प्रतिष्ठानतर्फ ९ अर्ब ६० करोड रुपैयाँ बराबरको क्षति पुर्‍रयाएको प्रारम्भिक आकलन छ।

सम्पर्क

Homepage Media Pvt. Ltd.
सूचना विभाग दर्ता नंः ३८६१-०७९/८०

Anamnagar, Kathmandu, Nepal
फोन: +977-9849664207
इमेल: [email protected]

विज्ञापनको लागि

फोन: : +977-9802356661
इमेल : [email protected]
  • अध्यक्ष/प्रधान सम्पादक
    नारायण अमृत
  • सम्पादक
    बाबुराम खडका
  • प्रमुख कार्यकारी अधिकृत
    जीवन तिम्सिना