काठमाडौं । सभामुख देवराज घिमिरे र राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना राष्ट्रपति रामचन्द्र पौडेललाई भेट्न शीतलनिवास पुगेका छन् । साढे १० बजे उनीहरु राष्ट्रपति पौडेललाई भेट्न बालुवाटार पुगेका हुन् ।
नेकपा एमालेका लगातारको संसद अवरुद्ध र समयसामयिक विषयमा छलफल गर्न सभामुख शीतलनिवास पुगेका हुन् ।


